ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

संविधानले दिएको अधिकार सिंहदरबारले खोस्यो

पोखरा , भदौ २२: प्रदेशका मुख्यमन्त्रीहरूले संविधानमा संघीय राज्यको प्रावधान भएपनि सिंहदरबारले उक्त अधिकार खोसेको आरोप लगाएका छन्। कानुनी व्यवस्था अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको बताएका छन्। केन्द्रले अधिकार...

मन्त्रिपरिषद्को निर्णय : व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि स्वीकृत

रिपोर्ट नेपाल

  काठमाडौं , भदौ २२: सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार...

अब १२ कक्षा पास नगरेसम्म मोबाईल बोक्ने सपना त्यागीदिनुहोस्

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१ : मोबाईलकै कारण किशोर किशोरीहरुले बाल विवाह गर्न थालेपछि समाजि अभियन्तहरु कडा रुपमा प्रस्तुत भएका छन् । उनीहरुले अब माध्यमिक तह कक्षा १२ पास नगेरेसम्म मोबाईल बोक्न...

पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै चिकित्सक संघका अध्यक्षद्वारा सरकारी सेवाबाट राजीनामा

काठमाडौं, भदौ २१ :  नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन् । पछिल्लो समय चिकित्सकीय पेसामा भन्दा पनि बढी राजनीतिमा लागेको भन्दै आलोचना हुँदै आएका श्रेष्ठले पूर्णरुपमा...

धम्की दिँदै रकमा असुली गरेकाे अभियोगमा गुण्डा नाइके ‘बाघे’ पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१ : गुण्डा नाइके शुकबहादुर तामाङ ‘बाघे’ काठमाडौंको बालाजुबाट पक्राउ परेका छन् । रकम असुली र धाक धम्की दिएको अभियोगमा बाघेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।...

बङगलादेशले नेपालसँग ९ हजार मेगावाट बिजुली किन्ने !

काठमाडौं, भदौ २१ : बङगलादेश सरकारले नेपालसँग ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ। उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङगलादेशले २०४० भित्र ९ हजार मेगावाट...

चट्याङका कारण एक बालकको मृत्यु

रिपोर्ट नेपाल

मकवानपुर, भदौ २१: जिल्लाका छुट्टाछुट्टै स्थानमा बिहिबार परेको पानी र हावाहुरीसँगै चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएको समाचार प्राप्त भएको छ। दिउँसो एक्कासी पानी परेपछि...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.