ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बैतडीमा बाँदर आतङ्क : पकाएको खाना समेत खाइदिएपछि स्थानीय बसाइँ सर्न बाध्य

रिपोर्ट नेपाल

बैतडी, मंसिर २५ : बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी...

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं, मंसिर २५ : भावी प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषदको सिंहदरबारमा बस्ने बैठकवाट नयाँ प्रधानन्यायाधीसको नाम सिफारिस गर्ने तयारी छ ।...

कांग्रेस महासमिति बैठक शनिबारदेखि

काठमाडौं, मंसिर २५ :  नेपाली कांग्रेसको महासमिति बैठक २९ गते सुरु हुने भएको छ । महासमिति बैठकको उद्घाटन मंसिर २९ गते शनिबार हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । देशभरका महासमिति सदस्यहरु...

इनरुवा नगरपालिकाका इन्जिनियरमाथि हातपात, कर्मचारीद्वारा काम ठप्प

रिपोर्ट नेपाल

इनरुवा, मंसिर २५ : इनरुवा नगरपालिकाका इन्जिनियर इन्द्रानन्द साहमाथि कार्यालयमै हातपात भएको छ । स्थानीय राजिब मेहताले इन्जिनियर साहमाथि दुर्व्यवहार गर्दै हातपात गरेका हुन् । घरकाे नक्सा पाससम्बन्धी फाइलको विषयलाई लिएर...

किन बढ्दैछ उदयपुरमा आपराधिक घटनामा बालकको संलग्‍न ?

रिपोर्ट नेपाल

उदयपुर, मंसिर २५ :  जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कअनुसार चार महीना यतादेखि भएका जिल्लाका विभिन्‍न आपराधिक घटनामा १५ वर्ष मुनिका बालकनै संलग्‍न हुने गरेका छन् । उदयपुरमा वर्षेनी हुने विभिन्‍न...

जेलिँदै निर्मला हत्या प्रकरण : प्रमाणभन्दा बयान दिनेको खोजिमा प्रहरी

कञ्‍चनपुर, मंसिर २५ : गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्‍चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको दोषी अहिलेसम्म पत्ता लगाउन सकेको छैन। प्रमाण नष्ट गरेको अभियोगमा दुर्इ जना प्रहरीलार्इ...

भारतको केन्द्रीय बैंकका गर्भनरद्वारा पदबाट राजीनामा

रिपोर्ट नेपाल

नयाँदिल्ली, मंसिर २५ : भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंक (आरबीआई)का गर्भनर उर्जित पटेलले पदबाट राजीनामा दिएका छन्। आरबीआईमा डेपुटी गर्भनर र गर्भनरका रुपमा ६ वर्षसम्म काम गरेका पटेलले सोमवार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.