ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

निषेधित नगरमा मदिरा बिक्री र पैठारी गर्ने १९ जना पक्राउ

रिपोर्ट नेपाल

रारा, मंसिर २३ :  मदिरा निषेधित नगरपालिका क्षेत्रमा मदिरा सेवन, उत्पादन, बिक्री र पैठारी गर्ने १९ जनालाई गए राति प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर सिंह...

राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, मंसिर २३ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४-७५ को वार्षिक...

१२ वर्षदेखि साङ्लोमा बाँधिएका चौधरीको उद्धार

रिपोर्ट नेपाल

सप्तरी, मंसिर २३ :  बाह्र वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार भएको छ । राससमा यही मङ्सिर २१ गते ‘साङ्लोमै बित्यो उमाकान्तको जवानी’ शीर्षकको आलेख समाचार प्रकाशित...

‘नेपालको भाषा, संस्कृति र प्रकृतिले जस्तै सुन्तलाले पनि मोहनी लगाउने रहेछ’

कोलकाता, मंसिर २३ : सुन्तला सम्झिने बित्तिकै कसको मुख रसाउँदैन होला ! पाकेको सुन्तलाको रसिलो केस्रा खाँदा गुलियो मात्र हुँदैन, अनेकन भिटामिन तत्वले भरिपूर्ण यो फल बालवृद्धा सबैका लागि प्रिय...

संसद र सरकारबीच क्‍वार्टर बनाउन लुँछाचुडी, संसदको जग्गा मन्त्रिपरिषदको कब्जामा

काठमाडौं, मंसिर २३ : मन्त्रिपरिषद्‍ बैठकले मंसिर १७ गते संसद सचिवालयको नाममा रहेको जग्गामा मन्त्रिहरुका लागि आवास बनाउने निर्णय गर्‍यो। यो विषयमा संसद् सचिवालय अनविज्ञ छ। समृद्ध नेपाल, सुखी नेपालीको...

बालुवाटारमा दुर्इ पूर्वप्रधानमन्त्रीसहित नेकपाका चार सचिवालय सदस्यको ‘अपमान’

काठमाडौं, मंसिर २३ : सत्तारुढ दल नेकपामा शीर्ष नेताहरूबीच असमझदारी चुलिएको छ। पार्टीको सर्वोच्च कार्यकारी निकायको बैठक वरिष्ठ चार नेताले नै शनिबार बहिष्कार गरेका छन्। दुई अध्यक्ष केपी ओली र...

मिस वर्ल्डको प्रतिस्पर्धाबाट बाहिरिइन् श्रृंखला

काठमाडौं, मंसिर २० : मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको प्रतिस्पर्धाबाट बाहिरिएकी छन्। टप पाँचको प्रतिस्पर्धामा श्रृंखला थाइल्याण्डकी सुन्दरीसँग पराजीत भएकी हुन्। योसँगै उनले टप १२ चित्त बुझाउनु परेको छ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.