कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
जाजरकोट, मंसिर २८ : तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना मन्त्रीको कामलाई प्रविधि मैत्री र स्मार्ट बनाउने भन्दै एप्पलको म्याक बुक बाँड्यो। मन्त्रिपरिषद् बैठकलाई कागजबिहीन बनाउने निर्णय साउन ११ गते भएको...
काठमाडौं, मंसिर २७ : राष्ट्रपति कार्यालय शितल निवासमा फोटो खिचिरहेको फोटो पत्रकार पक्राउ परेकी छन् । देश सञ्चारकी फोटो पत्रकार शाहलाई बिहीबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो। प्रेस पास झुण्ड्याएर सर्वसाधारणसँग एक–एक रुपैयाँ...
दमक, मंसिर २७ : नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ । दमक–५ स्थित काङ्ग्रेस नगर समितिको कार्यालयसँगै जोडिएको क्षेत्रीय समितिको कार्यालय भवन करीब रु २७...
विराटनगर, मंसिर २७ : सुनसरी र सप्तरीमा क्रियाशील सशस्त्र समूह अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूहका नेता र कार्यकर्ताहरूले राजनीतिक वार्ता टोलीसमक्ष हतियार बुझाएका छन् । बिहीबार विराटनगरस्थित जिल्ला...
काठमाडौं, मंसिर २७ : प्रेस काउन्सिल नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष...
जनकपुरधाम, मंसिर २७ : सिरहा जिल्लाको नेपाल-भारत सिमावर्ती क्षेत्रबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। सिरहाको सिरहा नगरपालिका १७ सिमावर्ती क्षेत्र दशगजाबाट चेकजाँचको क्रममा लागुऔषधसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सिरहा जिल्लाको...