ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रदेश २ सरकारले अब जन्मिने छोरीको बीमा गर्ने

रिपोर्ट नेपाल

पर्सा, पुस ७ :  प्रदेश नं २ को सरकारले छोरी पढाउने र बढाउने कुरालाई अभियानका रुपमा लैजाने भएको छ । शनिबार वीरगंजमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले आउँदो...

दाङ दुर्घटनाका १२ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

रिपोर्ट नेपाल

दाङ, पुस ७ : नेपालगञ्ज र कोहलपुरमा उपचार सम्भव नभए पछि दाङ दुर्घटनाका १२ जना घाइतेहरुलाई हेलिकोप्टर मगाएर काठमाडौं पठाइएको छ । रोल्पा परिवर्तन गाउँपालिका ४ का प्रकाश वली सहितका १२ जना...

विद्यालयमै शुरू भयाे सालको पातबाट टपरी बनाउने सीप

रिपोर्ट नेपाल

दमौली, पुस ७ : विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सालको पातबाट बनाइने दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले सीप प्रदान गरेको छ । विद्यालयमा कक्षा...

खानेपानी मन्त्री विनालाई अदालतको झड्‍का

काठमाडौं, पुस ७ : उच्च अदालतको आदेशले खानेपानी मन्त्री विना मगरलाई झड्‍का लागेको छ। बिहीबार पत्रकार सम्म‍ेलनमार्फत मेलम्ची मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने इटालियन ठेकेदार कम्पनी सिएमसी भाग्‍न खोजे धरौटी...

 दाङमा स्कुल बस दुर्घटना नौ जनाको मृत्यु चार चार घाईते

दाङ, पुस ६ : दाङको राम्रीमा बा ४ ख ९७६६ नम्बरको स्कुल बस दुर्घटाना भएको छ । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने चार जना घाईतेको उद्धार गरिएको...

कांग्रेस सभापति देउवाविरुद्वको अवहेलना मुद्दा सर्वोच्च अदालतले खारेज गरिदियाे

रिपोर्ट नेपाल

काठमाडौं, पुस ६ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्धको अवहेलना मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । शुक्रबार प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले देउवाविरुद्धको मुद्दा खारेज गरिदिएको हो...

पूर्व राजा ज्ञानेन्द्रले शनिबार विन्दवासिनी मन्दिरमा पूजा गर्ने

रिपोर्ट नेपाल

पोखरा, पुस ६ : पूर्व राजा ज्ञानेन्द्रले पोखरास्थित विन्दवासिनी मन्दिरमा शनिबार पूजा गर्ने भएका छन् । पूर्व राजा ज्ञानेन्द्रले शनिबार बिहान ११ बजे विन्दवासीनी मन्दिरमा पूजा गर्ने भएका हुन् । पूर्व...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.