ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

जबरजस्ती करणी गरेको अभियोगमा राजवंशी पक्राउ

रिपोर्ट नेपाल

मोरङ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जहदा गाउँपालिका-३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने...

प्रशासनिक व्यवस्थापन तालिम समापन

रिपोर्ट नेपाल

काठमाडौं, साउन १७ः सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि संचालित सि.सं. १ प्रशासनिक व्यवस्थापन तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मंगलबार एक...

सर्पको टोकाइबाट मोरङमा बालिकाको मृत्यु

रिपोर्ट नेपाल

मोरङ, साउन १७: मोरङको सुन्दरहरैँचा नगरपालिका-२ मृगौलियामा सर्पले टोकेर मंगलबार बालिकाको मृत्यु भएको छ। सर्पको टोकाइबाट देवराज दाहालकी ३ वर्षीया छोरी समीक्षा दाहालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक...

रुख ढलेर चितवनमा दुई वटा ट्रक च्यापिए

चितवन, साउन १७ः भरतपुर महानगरपालिका वडा नं १ स्थित पोखरा बसपार्क नजिकै एउटा सिसौको रुख ढलेर दुई वटा ट्रकमा क्षति पुगेको छ। आज पौने एक बजेको समयमा ग १ ख...

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै अवरुद्ध

चितवन, साउन १७ः लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध छन् । सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् । नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र...

नारायणी नदीमा पानीको सतह बढ्याे, सतर्क रहन आग्रह

रिपोर्ट नेपाल

काठमाडाैँ, साउन १७ः नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ। नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय...

मङ्गलबार बढ्यो सुनको मूल्य

रिपोर्ट नेपाल

काठमाडौं, साउन १७ः सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार चार सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.