ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन, साउन १७ः चितवनको मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा गएराति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण  सडकखण्डको भरतपुर २९ केराबारी,  ईच्छाकामना ६,  त्यस्तै सत्रकिलोमा...

भातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔँ: महामन्त्री थापा

रिपोर्ट नेपाल

काठमाडाैं, साउन १७ः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ संगठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन्। काठमाडौं महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले...

चीनले १६ अल्पविकसित देशबाट आउने सामग्रीमा भन्सार नलिने

रिपोर्ट नेपाल

काठमाडौँ, साउन १७ः चीनले विभिन्न १६ अल्पविकसित देशमा उत्पादित करयोग्य ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने भएको छ । राज्य परिषदको भन्सार शुल्क आयोगले सोमबार जारी गरेको विज्ञप्तिमामार्फत...

माथिल्लो कर्णालीमा स्रोत जुटाउँदै जीएमआर

काठमाडौं, साउन: माथिल्लो कर्णाली जलविद्युत् परियोजनाले २ वर्षमा वित्तीय व्यवस्थापन गर्ने जनाएको छ। मन्त्रिपरिषद्को असार ३१ को बैठकले लगानी जुटाउन २ वर्ष समय थप गरेको थियो। २०७८ असोज २३ को...

१७ वटा अस्पतालमा निःशुल्क उपचार

काठमाडौं, साउन १७ः नेपालमा यति बेला कोभिड–१९ को संक्रमण बढेसँगै पछिल्लो २४ घण्टामा ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । कुल...

सर्वोच्चमा तरंग

काठमाडौं, साउन १७ः कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चको भवन निर्माण अनियमिततामा छानबिन गर्न अख्तियारलाई पत्र लेखेपछि सर्वोच्चका न्यायाधीश सशंकित बनेका छन् । सर्वोच्च भवन निर्माण अनियमिततामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै सहभागिता...

बेनी–जोमसोम सडक अवरुद्ध

रिपोर्ट नेपाल

म्याग्दी, साउन १७ः हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.