ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

ग्रामीण बैंक लघुवित्तको नयाँ कार्यसमिति

काठमाठौं, भदौ ७ः ग्रामीण विकास लघुबित्त बित्तिय संस्था लिमिटेड केन्द्रीय समितिको निर्वाचन गत भदौ ५ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थान बुटवलमा सम्पन्न भएको छ । जस अनुसार संथापक शेयरधनीको...

जसपाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ७ः जनता समाजवादी पार्टी नेपालले नेपाली काँग्रेसले अगाडी सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्टीहरूले अगाडी सारेको समाजवादउन्मुख जनवाद असफल भइसकेको निश्कर्ष निकालेको छ । ‘नेपालमा नेपाली काँग्रेसले अगाडि...

बादलका भाइ नरेश कारागारबाट छुटे

रिपोर्ट नेपाल

काठमाडौं, भदौं ७ः पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का साईंला भाइ नरेश थापा जेलबाट छुटेका छन् । उच्च अदालत पाटनले नरेशकुमार थापालाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना...

तामाकोसी ढिलाइले कति घाटा ?

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ७ः सरकारले २०६५ सालमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना त्यस बेलासम्मकै सस्तो लागतमा निर्माण गर्ने घोषणा गर्‍यो। अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड सञ्चालक समितिको ७ चैत २०६५...

आयोजनाको प्रगति लक्ष्यअनुसार नहुँदा ५ अर्ब फ्रिज

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ७ः आर्थिक वर्ष २०७६-०७७ मा लक्ष्य अनुसार काम नहुँदा विभिन्न औद्यौगिक तथा व्यापारिक आयोजनका लागि छुट्याएको ५ अर्ब रकम फ्रिज भएको छ । महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको...

महिला टी–२० क्रिकेटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं, भदाै ७: नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेटको एशिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। क्यानका सचिव अशोकनाथ प्याकुरेलले आइतबार...

टेलिकममा अनियमितताको चाङ

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ७ः १. नेपाल टेलिकमले एउटै लाइनबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजनसमेत चलाउन सकिने (एफटीटीएच) सेवा गत वर्ष व्यापक विस्तार गर्ने घोषणा गर्‍यो। तर, घोषणाअनुसार काम गर्न नसकेपछि...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.