ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

राहदानी सङ्ग्रहालय स्थापना

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ ८ः नेपालको राहदानी प्रचलनको अभिलेख राख्ने उद्देश्यसहित राहदानी विभागले राहदानी सङ्ग्रहालय स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको विभागले नेपालको राहदानीको इतिहास र वर्तमानलाई भविष्यको...

काँग्रेस सदस्यता विवाद टुङ्गियो

काठमाडौँ, भदौ ८ः नेपाली काँगेसले लामो समयदेखि थाती रहेको क्रियाशील सदस्यताको विवादको अन्तिम टुङ्गो लगाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सोमबार बसेको शीर्ष नेताहरू सम्मिलित...

फाइल छ महिनादेखि मन्त्रिपरिषद्मा

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ ८ः पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य...

क्यान्सर पीडित विद्यार्थीलाई नेता काफ्लेको समन्वयमा रकम हस्तान्तरण

प्रकाश कुमार कार्की भक्तपुर, भदौं ७ः अष्ट्रेलियामा रहेका नेपालीहरुद्वारा संकलन गरिएको रकम भक्तपुर क्यान्सर अस्पतालको शैयामा रहेका दुर्गाभवानी सैनामैना रुपन्देही १ मा रहेको कलेजका कक्षा ११ मा अध्ययनरत क्यान्सर रोगको...

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ९ हजार ८ सय ४८ जनालाई नि:शुल्क मास्क वितरण

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ७ः कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४८ जनालाई नि:शुल्क मास्क...

अवैध लागूऔषध सहित ९ जना पक्राउ

काठमाडौं, भदौ ७ः कञ्चनपुर, भिमदत्त नगरपालिका-१६ मझगाउँ बाह्रसिङगे चौराहबाट करिब २.०६ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय उमेश ठगुन्नालाई आइतबार बिहान प्रहरीले पक्राउ...

आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा नेपाली पक्राउ

रोल्पा, भदौ ७ः आफ्नै बुबा ६० बर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.