हिमाल आरोहण गर्न गएका नाै जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Oct 13 | 09:22 am 2412

म्याग्दी, असोज २७ : म्याग्दीको धौलागिरी गाउँपालिका १ मा रहेको गुर्ज हिमाल आरोहण गर्न गएका नाै जनाको मृत्यु  भएको बुझिएको छ ।

मृत्यु हुनेमा  ५ कोरियन ४ नेपाली रहेको स्रोतले जनाएको छ । मृत्यु हुने सबैको सनाखत हुन बाँकी रहेको जानकारी दिएको छ । आधीँ हुरी र हिम पहिरोको कारण उक्त घटना भएको  हुन सक्ने  जनाएको छ ।(समाचार अवडेट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.