असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...
काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...
काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...
दैलेख, कार्तिक ६: नारायण नगरपालिका-१०, भवानी केन्द्र बिन्दू बनाएर दैलेखमा फेरि भूकम्प गएको छ । गएराति १२ बजेर १० मिनेटमा गएको त्यो भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको भूकम्प...
धनगढी, कात्तिक ५ : धनगढीस्थित एक पसलमा आगलागी भएको छ। धनगढीको सब्जीमन्डी जाने बाटोमा रहेको गणेशलक्ष्मी र सरस्वती इन्टरप्राइजेटको गोदाममा आगलागी भएको हो। विद्युतको तार सर्ट भएर आगलागी भएको हुनसक्ने...
-कौरव खत्री गुल्मी, कात्तिक ५ : मुसिकोट नगरपालीकाले आयोजना गरेको बौद्धिक सम्मलेनमा ३५ बुँदे घोषणा पत्र जारी गरेको छ । (कृषि, पर्यटन, पूर्वाधार, र रोजगार मुसिकोट नगरपालिका समृद्धिको आधार) भन्ने...
विराटनगर, कात्तिक ५ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन्। आज सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा कोइरालाले उक्त कुरा बताउँदै...
सोलुखुम्बु, कात्तिक ५ : लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दुई हेलिकोप्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । डाइनेस्टिक हेलिकोप्टरको पंखाले लाग्दा माउण्ट एयरको हेलिकोप्टरमा क्षति पुगेको प्रहरीले बताएका छन् ।...
सिन्धुपाल्चोक, कात्तिक ५ : जिल्लाको जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज सोमबार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएकाे प्रहरीले जानकारी दिएका...
नवलपरासी, कार्तिक ५ : गैंडाकोट नगरपालिका १ ब्रिटिस क्याम्पस्थित कच्ची घरमा कौडा खेलीरहेको अवस्थामा ३९ वर्षीय रमेश श्रेष्ठ लगायत १५ जनालाई आज सोमबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी...