ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

बाइस वर्षपछि फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल

सल्यान, पुस १८ :  कर्तब्य ज्यान मुद्दामा फरार रहेकी प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालीमाटी रामपुर–८ की ६० वर्षीया नोखी खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।...

सेनाको हेलीकोप्टरमा विस्फोटक पदार्थ ढुवानी

रिपोर्ट नेपाल

सुर्खेत, पुस १८: कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक आयोजनाको याछरा भीर फुटाउनका लागि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबारदेखि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको हिल्सा–सिमकोट सडक आयोजनाका...

अत्यधिक चिसो भएपछि स्कूल छुट्टी

रिपोर्ट नेपाल

हुम्ला, पुस १८ : अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी...

पूर्वी नाकाबाट २४ महिलाको उद्धार

रिपोर्ट नेपाल

भद्रपुर, पुस १८ : माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्‍न स्थानबाट २४ महिलाको उद्धार गरेको छ । काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी...

उद्यमशीलताका लागि महिलाहरुलाई सिलाई मेसिन प्रदान

रिपोर्ट नेपाल

दाङ, पुस १७ : तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ ले महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउनका लागि सिलाई मेसिन वितरण गरेको छ । महिलाहरुलाई स्वरोजगार वनाउनका लागि मेसिन प्रदान गरिएको वडाध्यक्ष वीरबहादुर बिकले...

निर्मलाका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै प्रदेश ५ सरकारलाई ज्ञापनपत्र

रिपोर्ट नेपाल

बुटवल, पुस १७ :नयाशक्ति पार्टी  नेपाल निकटको महिला शक्ति महासंघले कन्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाही गर्नुपर्ने लगायतका ७ बुदे माग राख्दै  प्रदेश ५ सरकारलाई ज्ञापनपत्र बुझाएको...

२६ वर्षीया युवतीको हत्या, एक पक्राउ

रिपोर्ट नेपाल

सप्तरी,  पुस १७ :  सप्तरीमा हराइरहेकी एक महिला हत्या गरिएको अवस्थामा फेला परेकी छन् । सप्तरीको सप्तकोशी नगरपालिका–१० की २६ वर्षीया पदिकी शेर्पाको शव फेला परेको हो । हत्या आरोपमा प्रहरीले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.