ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

भरुवा बन्दुक सहित ३ जना पक्राउ

रिपोर्ट नेपाल

म्याग्दी, पुस २० : अवैध रुपमा राखेका भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मंगला गाउँपालिका–३ झाक्रेपानीका ५४ वर्षीय तिर्थलाल छन्त्याल, ३३ वर्षीय टेकेन्द्र छन्त्याल र...

धादिङबाट चार किलो सुनसहित तीनजना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, पुस २० : प्रहरीले धादिङको गजुरीबाट चार किलो अबैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । चीनको केरुङ हुँदै रसुवागढीबाट छिराएर धादिङ पुर्‍याएको अवस्थामा प्रहरीले सुनसहित तीनजनालाई पक्राउ गरेको...

एकल पुरुषलाई पनि मासिक भत्ता

रिपोर्ट नेपाल

भद्रपुर, पुस २०: झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले...

बिग्रिए सिसी क्यामरा, बल्दैनन् सौर्यबत्ती

बाँके, पुस २०: नेपालगञ्जका विभिन्न चोकमा राखिएका सिसी क्यामरा बिग्रिन थालेका छन् । नेपालगञ्जका १६ ठाउँमा ५६ सिसी क्यामेरा राखिएकोमा १२ बन्द छन् । ती बिग्रिएका क्यामराको समयमै मर्मत हुनसकेको...

जबर्जस्ती करणी र लेनदेन मुद्दामा फरार तीन जना पक्राउ

रिपोर्ट नेपाल

लहान, पुस २०: जबर्जस्ती करणी र लेनदेन बिगो मुद्दामा फरार रहेका दुई महिलासहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले जबर्जस्ती करणी मुद्दामा...

आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन निर्देशन , को-को परे ?

कञ्‍चनपुर , पुस २० : बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ। अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दाेष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको...

सतुंगलको भीषण आगलागीले करौडौंको क्षती

काठमाडौं, पुस २० : चन्द्रागिरी नगरपालिका ११ सतुंगलमा रहेको दीपक कपास कारखानामा आगलागी हुदा करोडौको क्षती भएको छ । बिहीबार सांझ कारखानामा अचानक आगाली हुँदा करोडौको क्षती भएको महानगरीय प्रहरी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.