ब्रम्हपुरी गाउँपालिका

संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : डा. शेखर कोइराला

काठमाडौँ, २२ वैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  कोहलपुरमा  आयोजित बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधान...

कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै

रिपोर्ट नेपाल

बुलबुले समाचारदाता सुर्खेत, माघ १२। कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको...

त्रिपालको चिसोले जाजरकोटका भूकम्प पीडित निमोनिया र झाडापखालाको सिकार

जाजरकोट, मंसिर २८ । जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँमा झाडापखालाको प्रकोप देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्प...

सालनाल खस्न ढिलो हुँदा जाँजरकोटमा एक सुत्केरीको मृत्यु

जाँजरकोट, साउन २०ः सोमबार बच्चा जन्मिसकेपछि सालनाल खस्न ढिलो हुँदा जाँजरकोटमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुन रहेकी छन् । उनको...

एक सातादेखि कर्णाली राजमार्ग ठप्प

सुर्खेत, साउन १८ः अविरल वर्षाका कारणले दर्जनभन्दा बढी ठाउँमा पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग एक सातासम्म पनि खुलाउन सकिएको छैन । राजमार्ग अवरुद्ध भएका कारण जरुरी कामले यात्रा गर्नुपर्ने...

पहिरोले पुरिएर कालिकोटमा ८ जनाको मृत्यु, १ बेपत्ता

कालीकोट, साउन १४ः मंगलबार राति कालिकोट जिल्लाको नरहनीनाथमा गाउँपालिका ७ मा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । पहिरोमा परी मृत्यु हुनेमा ६५ वर्षीय...

पहिराेले घर बगाउँदा कालिकाेटमा पाँच जना बेपत्ता

रिपोर्ट नेपाल

कालिकोट, साउन १३ः गएराति अबिरल परेकाे पानीसँगै गएकाे पहिराेले जिल्लाको रास्कोट नगरपालिका-१ लहरेला बडोलतोलामा  स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका छन् । घरको माथिवाट आएको...

जंगली च्याउ खाँदा जाजरकोटमा एकको मृत्यु, आठ बिरामी

रिपोर्ट नेपाल

जाजरकोट, साउन १२ः गएराति जंगली विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर बिरामी परेका छन् । मृत्यु हुनेमा कुशे गाउँपालिका १ की अन्जना...

जाजरकोटमा एक सुत्केरीको मृत्यु

रिपोर्ट नेपाल

जाजरकोट, साउन ८ः सुत्केरी भएको पाँच घण्टापछि जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बारेकोट गाउँपालिका वडा नं ७, सुवाकोटकी २१ वर्षीया मनकुमारी परियार रहेका छन् ।...

कालिकोट जुम्ला सडक खण्ड अवरुद्ध

रिपोर्ट नेपाल

कालिकोट, साउन ३ः पहिरो जाँदा कर्णाली राजमार्ग अन्तरगत कालिकोट जुम्ला सडक खण्डको टाकुल्लामा राजमार्ग अवरुद्ध भएको छ । राजर्माग अवरुद्ध भएपछि नेपालगंज र सुर्खेतबाट आएका माल बहाक तथा यात्रु बोकेका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.