ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

अव सांसदकाे हातमा पनि ल्यापटप हुने

काठमाडौं, जेठ २१: सरकारले संघीय संसद र राष्ट्रियसभाका सांसदलाई विकास बजेटमा छुट्याएको रकमबाट ‘ल्यापटप दिने भएकाे छ । विकास बजेटकाे केही रकमबाट ल्यापटप र कम्प्युटर खरिदमा रकमान्तर गर्ने भएपछि संघीय...

‘विप्लव’ समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २१: सरकारद्वारा प्रितबन्ध लगाएका  नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब बढ्दै गएको छ। सरकारले गत फागुनमा गतिविधिमा प्रतिबन्ध लगाएपछि आफ्ना कार्यकर्ता पक्राउ पर्ने र कारबाही...

वैदेशिक रोजगार व्यवसायीले कामदारको उडान बन्द गर्दा त्रिभुवन विमानस्थल सुनसान

काठमाडौं, जेठ २१: वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया खोल्न र धरौटी रकमको ब्याज दिनुपर्नेलगायत ६ बुँदे माग पूरा नगरेको भन्दै कामदारको उडान शुक्रबारदेखि बन्द गरेका छन्। व्यवसायीले कामदारको उडान बन्द...

नेकपाको सचिवालय बैठक स्थगित

रिपोर्ट नेपाल

काठमाडौँ,  जेठ २०: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टी एकता लागि भन्दै सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको हो । पार्टीका दुई अध्यक्ष केपी...

३ नम्बर प्रदेशका मुख्य मन्त्री पौडेल अचानक अस्पताल भर्ना

काठमाडौं, जेठ २०: प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना...

कांग्रेस संस्थागत ढंगले नचलेकै कारण कमजोर भएको हो

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २०: नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् संघीय संसदका सदस्य प्रकाशमान सिंहले कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने भएकोले त्यसका लागि पार्टीलाई संस्थागत ढंगले परिचालन गर्नुपर्ने कुरामा जोड...

सोमबार  हावाहुरी र मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २०: मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशको केही स्थानमा सोमबार पनि हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ । साेमबार दिउँसो देशैभरि आंशिक बादल लाग्ने र केही ठाउँमा हावाहुरी, मेघ गर्जनसहित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.