ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

जुवाको खालवाट उद्योगपति परे प्रहरीको फन्दामा

मोरङ, कात्तिक २५ :  जिल्लाको बूढीगङ्गा गाउँपालिका–१ गङ्गा चौकबाट प्रहरीले मोटो रकमसहित पाँचजना उद्योगपति जुवाडेलाई आज आईतबार बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार...

तिहारमा घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री

भद्रपुर, कात्तिक २४-झापा मेचीनगरकी एक किसानले तिहारमा रु साढे तीन लाखको सयपत्री फूलको माला घरबाटै बिक्री गरेका छन्। मेचीनगर–९ की दीक्षा उप्रेतीले १० कट्ठा जग्गामा उत्पादन गरेको फूल बेचेर उक्त...

राति नौ बजेपछि विद्यालय वरिपरी मदिरा बेच्‍न र पिउनमा नपाइने

रिपोर्ट नेपाल

सप्तरी-जिल्ला प्रशासन कार्यालय सप्तरीले राति नौ बजेपछि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमति प्राप्त रेष्टुरेण्टसहितको होटलले राति ९ बजेसम्म मात्र...

आठ जुवाडे पक्राउ

रिपोर्ट नेपाल

विराटनगर,  कात्तिक १९  :   प्रहरीले विराटनगर महानगरपालिका- १६ बाट तास खेल्दै गरेका आठजनालाई पक्राउ गरेको छ। गोपाल यादवको घरमा तास खेलिरहेको अवस्थामा सोमबार बिहान २८ हजार तीन सय ५६ रुपैयाँसहित उनीहरुलाई...

घुस लिएको अभियोगमा वन अधिकृत पक्राउ

रिपोर्ट नेपाल

उदयपुर,  कात्तिक १८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता...

पर्यटक पर्खिरहेछ प्राचीन किचकब

झापा, कात्तिक १७ :  झापाको किचकबध महाभारतकालीन कथासँग जोडिएको तर, प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुर नगरपालिका वडा नं २...

झापामा भ्यान र मोटरसाइकल जुध्यो एक मृत्यु, एक घाइते

रिपोर्ट नेपाल

झापा, कात्तिक १७  : (समाचार अपडेट) झापाको झिलझिलेमा भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.