ब्रम्हपुरी गाउँपालिका

बाढीमा फेला परेको गरगहना लुकाएको आरोपमा एक जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २८। बाढीले बगाएर ल्याएको गरगहना फेला पारेपछि सम्बन्धित धनीलाई जानकारी नदिई आफूसँगै राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

883 People, Including 350 Workers Trapped in a Tunnel, Rescued After Floods in Rasuwa

रिपोर्ट नेपाल

Kiran Gurung - Photo Journalist Kathmandu, August 28, 2026 — The Nepal Army has safely rescued 350 workers and local...

३ तले घरको झ्यालबाट हाम्फाल्दा २ जुवाडेको मृत्यु, २३ जना पक्राउ

काठमाडौं, असोज २० : काठमाडौंको बौद्ध मूलपानीमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्ने क्रममा झ्यालबाट हाम्फालेर भाग्न खोजेका दुई जुवाडेको मृत्यु भएको छ । भाग्ने क्रममा ३२ वर्षीय सरोज घले...

भन्सार छल्ने दुई भारतीय तस्कर सशस्त्रको कब्जामा

रिपोर्ट नेपाल

बुटवल, असोज २० : सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको...

घुस मागेको आरोपमा व्यवस्था कार्यालयका नायब सुब्बा पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, १९ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वाग्मतीका सवारी चालक अनुमतिपत्र कार्यालयका नायब सुब्बा नवराज पराजुलीलाई रु पाँच हजार घुस लिएको अभियोगमा आज कार्यालय परिसरबाटै पक्राउ...

बालिकालाई करणी गर्न खोज्ने माझी पक्राउ

रिपोर्ट नेपाल

ललितपुर, असोज १९  :  १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परी प्रहरीको घेराबाट भाग्न सफल बब्लु कुमार माझीलाई प्रहरीले पक्राउन गर्न सफल भएको छ । महानगरीय प्रहरी...

सशस्त्र प्रहरीद्वारा काठ बरामद

रिपोर्ट नेपाल

लहान, असोज १९ः सिरहाको लहान नगरपालिका–१५ शोभापुरबाट सशस्त्र प्रहरीको टोलीले अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा गए राति ठूलो परिमाणमा काठ बरामद गरेको छ। सशस्त्र प्रहरी बेसक्याम्प लहानबाट खटिएको टोलीले सालको...

फरार रहेका तत्कालिन किष्ट बैंकका सिइओ ज्ञवाली पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, असोज १९ : तत्कालिन किष्ट बैंकका सिइओ कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर अन्तर्गत अदालतले उनलाई साँढे चार करोड रुपैयाँ र ४ बर्ष जेल सजायको फेसला...

सगरमाथा आरोहण गर्न नक्कली अनुमति पत्र बनाउने तीन पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, १८ असोज : सगरमाथा आरोहण गर्न नक्कली आरोहण अनुमति पत्र बनाउने तीन जना कर्मचारी पक्राउ परेका छन् । सेभेन सुम्मीत ट्रेक पिभिटी (Seven Summit Treks Pvt.Ltd ) का तीन जान कर्मचारीलाई पक्राउ गरेको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.