ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

पानीजहाज सञ्चालनको सम्भाव्यता रहेको अधिकारीहरूको ठहर

प्रधानमन्त्री ओलीद्वारा गत चैत २३ देखि २५ गतेसम्म गरिएको भारत भ्रमणका क्रममा जलयातायात सञ्चालन गर्ने विषयमा महत्वपूर्ण सहमति भएको थियो । उक्त भ्रमणका क्रममा नेपाल तथा भारतबीच जारी संयुक्त वक्तव्यमा...

एक दिन पनि नटिकेको यो सरकारी निर्णय

रिपोर्ट नेपाल

काठमाडौं श्रावण २: विभिन्न सरकारी कार्यलयमा रहेका अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारी आजदेखि पुन: काममा फर्कने भएका छन्। मुलुक संघीय संरचनामा गएसँगै सरकारले अस्थायी कर्मचारीलाई हिजोदेखि लागु हुने गरि...

प्रधानमन्‍त्रीको प्रश्न: चार महिनामै समृद्धि आउँछ?

रिपोर्ट नेपाल

काठमाडौं, साउन २ : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि दुर्इ-चार महिनामै हासिल गर्न नसकिने बताएका छन्। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित कार्यकर्ता भेटमा प्रधानमन्त्रीले चार महिनामै समृद्धि आउँछ? भन्‍ने...

संगठन बलियो बनाउन अब ब्रिटिस आर्मीमा नेपाली महिला

रिपोर्ट नेपाल

लन्डन, श्रावण २: दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ। सन् २०२० को वसन्त ऋतुसम्म...

तेस्रो वार्ता पनि असफल, ‘सरकारले हातखुट्टा बाँधेर वार्ता टोली पठायो’

काठमाडौं, साउन २: तेस्रोपटक वार्ताका लागि बसेको मंगलबार रातिको बैठक पनि निष्कर्षविहिन भएको छ। डा गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सरकारले वार्ताका लागि मंगलबार राति केसी पक्षलार्इ बोलाए पनि...

ई–टिकेटिङ-बक्स अफिस प्रणाली लागू

रिपोर्ट नेपाल

काठमाडौँ,साउन २: सरकारले फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ÷बक्स अफिस प्रणाली लागू गरेको छ। चलचित्र विकास बोर्डमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगत लामो समयदेखि माग गरिँदै...

सुन्दर भरतपुर बनाउने मेयर रेणुको यस्तो योजना

भरतपुर, साउन १ : नयाँ आर्थिक वर्ष २०७५-०७६ को पहिलो दिन नै भरतपुरलार्इ व्यवस्थित र सुन्दर बनाउन मेयर रेणु दाहालले विशेष योजना सार्वजनिक गरेकी छन्। शहरमा भएको अव्यवस्थित पार्किङ र फुटपाथ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.