काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...
काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...
काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...
काठमाडौं, साउन २८: शिक्षा मन्त्रालयमा स्थायी र अस्थायी गरेर १ सय ९२ उपसचिवको दरबन्दी छ । तर मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायमा ४ सय ८७ जना छन्। दरबन्दीभन्दा बढी रहेका २ सय...
बागलुङ, साउा २८: सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन्। स्वास्थ्यकर्मीले चार/चार घण्टामा आउनु भनेर फर्काए । दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी...
विराटनगर, साउन २८: विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आइतबार गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि...
अमेरिका, साउन २८: अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको...
काठमाडौँ, साउन २७: मुगाको अवैध कारोबार गर्ने विदेशी नागरिकसहित महानगरीय प्रहरी परिसर काठमाडौँले तीन जनालाई पक्राउ गरेको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार काठमाडौँ महानगरपालिका–२६ होटल काठमाडौँ इकोमा बसेर...
काठमाडौँ, साउन २७ : गत साता रु ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १६.६९...
राजविराज, साउन २७ : सप्तरीको राजविराज नगरपालिका–८ स्थित रुपनी रोडमा गएराति एउटा घरमा लुटपाट भएको छ । स्थानीय सत्रुधन यादवको घरमा कोही नभएका बेला चार जनाको समूहमा आएको अज्ञात व्यक्तिले...