ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

विप्लव नेतृत्वको नेकपाका रोल्पा सेक्रेटरी ‘प्रयास’ पक्राउ

रिपोर्ट नेपाल

रोल्पा, असोज २: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई रोल्पा प्रहरीले पक्राउ गरेको छ। सेक्रेटरी प्रयासलाई रोल्पा नगरपालिका–१० धवाङबाट प्रहरीले सोमबार बेलुका पक्राउ...

बेथितिविरुद्ध उर्लियो कांग्रेस, सरकार मौन बसेको आरोप

रिपोर्ट नेपाल

कञ्चनपुर, असोज १ :  मुलुकमा दिनानुदिन बेथिति बढिरहेको भएपनि सरकार मौन बसेको र अपराधजन्य कृयाकलापको संरक्षण गरेको भन्दै नेपाली कांग्रेस कृष्णपुर नगरपालिकाले विरोध प्रदर्शन गरेको छ। स्थानीय तहमा विकास निर्माणका...

ठूलो क्षतिहुनबाट बच्यो सौर्य एयर

रिपोर्ट नेपाल

काठमाडौं, असोज १ :  काठमाडौंबाट विराटनगरकालागि उडेको सौर्य एयरको ९ एन एएमई ७२१ को जहाजमा चिल ठोक्किदा विमानमा क्षति पुगेको छ। विमानमा चिल ठोक्किएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले रिपार्ट नेपाललाई...

सर्वेक्षण गर्दा १४५ जनामा स्क्रब टाइफस

रिपोर्ट नेपाल

चितवन, असोज १ : जिल्लामा चालू आर्थिक वर्षको गत महिना साउन र भदौमा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको सर्वेक्षणले देखाएको छ । चितवनको जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त जानकारीअनुसार ८०२...

जीप दुर्घटनामा एक विदेशीको मृत्यु

उदयपुर, असोज १ : ना १ ज ७९६९ नं को जीप उदयपुरको कटारी नगरपालिका– १४ घुर्मी बजार नजिक दुर्घटना भएको हो । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का...

आमाको नामबाट नागरिकता लिन सहजताको माग

स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गराउन नै देखिएको ठूलो चुनौतीलाई चिर्दै राजनीतिक दलहरु निर्वाचनमा होमिएका थिए । निर्वाचनपछि अहिले संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गराउन नेपाल कम्युनिष्ट...

अलग अलग स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, असोज १:  छुट्टछुट्टै जिल्ला बारा र रुपन्देहीबाट अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुर बजारस्थित शिव मन्दिर अगाडिबाट पर्सा भाहवड़ा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.