ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

अवैध हतियार एयर गनसहित एक जना  पक्राउ

रिपोर्ट नेपाल

बाँके, भदाै ३१: नेपाल–भारत सिमा क्षेत्रबाट अवैध हतियार एयर गनसहित एक जना  पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपालगन्ज कारकाँदो निवासी ५५ वर्षीय प्रजुन गिरी रहेका छन्। उनलाई नेपालगन्ज उपमहानगरपालिका–१६ स्थित...

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस

रिपोर्ट नेपाल

बैतडी, भदाै ३१: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा साेमबार राति भूकम्पको धक्का महसुस गरिएको छ। नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रिक्टर स्केलको भूकम्प...

नेपाल वायुसेवा निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिकाे निर्देशन

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ३१: नाफा कमाउन नसकेको भन्दै नेपाल वायुसेवा निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६०...

झापामा ५ सयभन्दा बढीलाई डेंगु

रिपोर्ट नेपाल

सुरुंगा, भदौ  ३० : तीन महिनाअघि देखा परेको डेंगु झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु नियन्त्रणमा आउन नसकेको...

३ थान भरुवा बन्दुक बरामद

रिपोर्ट नेपाल

कैलाली, भदौ ३०:  गौरीगंगा नगरपालिका-६ स्थित आनन्द सामुदायिक वनबाट अवैध रूपमा राखिएकाे ३ थान भरुवा बन्दुक प्रहरीद्वारा बरामद गरिएको छ । ईलाका वन कार्यालय चौमालाबाट वन रक्षकको गस्ती टोलीले गस्ती...

स्रोत नखुलेको रकमसहित एक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३०: अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर चोकबाट काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-५ का २२ वर्षीय उमेश कुमार मगर रहेका छन्...

लागुऔषधविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी

रिपोर्ट नेपाल

इलाम, भदौ ३०  : इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगुऔषधविरुद्ध जनचेतनामूलक अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीलाई लागुऔषध र यसले गर्ने असरबारे...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.