सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस

रिपोर्ट नेपाल | 2019 Sep 17 | 07:06 am 2052

बैतडी, भदाै ३१: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा साेमबार राति भूकम्पको धक्का महसुस गरिएको छ।

नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए।

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको थियाे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.