ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

६ वर्षीय बालकको उपचारका लागि १ लाख ३१ हजार सहयोग

रिपोर्ट नेपाल

काठमाडौं, २५ असार : ६ वर्षीय बालकको स्वास्थ्य उपचारको लागि १ लाख ३१ हजार एकसय रुपैयाँ प्रदान गरेका छन् । अर्घाखाँची छत्रदेव गाउँपालिकाका समाजसेवी सचिन पाण्डे, शिवदेव पाण्डे र क्लबका अध्यक्ष...

कुखुकराको मासु पोखेको भन्दै कार्कीको हत्या गरेको अभियोगमा दुई पक्राउ

रिपोर्ट नेपाल

भक्तपुर, असार २५: चाँगुनारायण नगरपालिका–७ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत असार १५ गते राति कुखुराको मासु पोखिदिएको विषयमा भएको...

साउन १ गतेदेखि धुलिखेल-पोखरा पर्यटकीय बस सञ्चालन हुने

काठमाडौँ, २४ असार : तहल्का टुर्स एण्ड ट्राभल्सले पर्यटकीय नगरी पोखरा- धुलिखेल बस सञ्चालन गर्ने भएको छ । साउन १ गतेदेखि बस सञ्चालनमा आउने कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिमल्सिनाले बताए । बस...

संसदीय सुनुवाई समितिको सभापति योगेश भट्टराईलाई बनाउने तयारी

रिपोर्ट नेपाल

काठमाडौ, २४ असार : संसदीय सुनुवाई समितिको सभापतिको जिम्मेवारी नेकपाका सांसद योगेश भट्टराईलाई दिन तयारी गरेएको छ । नेकपाको संसदीय दलमा भट्टराईलाई संसदीय समितिको सभापति बनाउने विषयमा छलफ भएको नेताहरूले...

उपकुलपतिमाथि भएको व्यवहारको राष्ट्रिय सभामा विरोध

रिपोर्ट नेपाल

काठमाडौँ, असार २४ : एउटा संस्कृत सम्बन्धी अन्तराष्ट्रिय कार्यक्रममा जानलागेका संस्कृत विश्वद्यिालयका उपकुलपति कुलप्रसाद कोइरालालाई अपराध गरेसरह त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट डिआइजिले गिरफ्तार गरी प्रधानमन्त्री निवास ल्याएको कुरामा प्रमुख प्रतिपक्षी...

नेवीसंघ अध्यक्ष निरंकुश बनेको कुन्दनको आरोप

रिपोर्ट नेपाल

काठमाण्डौ, असार २४ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद फेरि सतहमा आएको छ । पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा अध्यक्षले एकलौटी ढंगले मनोनयन गरेको भन्दै महामन्त्री कुन्दनराज...

एसईईका उत्कृष्ट विद्यार्थीलाई एलआरआईको बधाइ

रिपोर्ट नेपाल

काठमाडौं, असार २४: काठमाडौंको कलंकीमा रहेको एलआरआई स्कुलले एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई बधाइ ज्ञापन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि आफ्ना विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.