ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

स्वदेशमै आफ्नो सीप लगाएर समृद्ध नेपाल बनाउन मन्त्री विष्टको आग्रह

रिपोर्ट नेपाल

काठमाडौँ, असार २७ : नेपाल कम्युन्ष्टि पार्टी ( नेकपा) का नेता तथा श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्न...

चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’

रिपोर्ट नेपाल

काठमाडौं, २७ असार : नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडौँ ल्याइएको छ । चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा मंगलबारराति काठमाडौँ...

नारायणगढ-मुग्लिन सडक भाँसियो,सवारी आवागमन एकतर्फी

चितवन, असार २७: नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ। सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ। नारायणगढ-मुग्लिन सडक...

त्रिशुली जलविधुत केन्द्रमा भीषण आगलागी, नुवाकोटमा विद्युत बन्द

नुवाकोट, २६ असार : नुवाकोटको त्रिशुली बजारमा रहेको त्रिशुली जलविद्युत केन्द्रमा भीषण आगलागी भएको छ । जलविद्युत गृहबाट उत्पादन भएको विद्युत टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको ब्रेकरमा आगलागी...

जिल्ला कार्यालयका करोडौँ चल-अचल सम्पत्ति अलपत्र

रिपोर्ट नेपाल

भक्तपुर, असार २६: आगामी साउन १ गतेदेखि समायोजन हुने जिल्ला कार्यालयका करोडौँको चल–अचल सम्पत्ति कहाँ र कसलाई बुझाउने भन्नेबारे सरकारले स्पष्ट व्यवस्था नगरेपछि कार्यालय प्रमुखहरु अन्योलमा परेका छन् । संविधानले...

चितवन निकुञ्‍जबाट विभिन्‍न देशमा २६ गैँडा उपहार, १२ वर्षपछि चीनलार्इ दुर्इ जोडी

रिपोर्ट नेपाल

चितवन, असार २६: चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान,...

सरकारका कुरा लोकतन्त्रका, शैली निरंकुश : नेता कोइराला

रिपोर्ट नेपाल

काठमाडौं, असार २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकार विगतमा जुन थालमा खाएको थियो अहिले आएर त्यहि थालमा थुक्न थालेको आरोप लगाएका छन् । मंगलबार बिहान संचार माध्यमसंग...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.