ब्रम्हपुरी गाउँपालिका

आज दोस्रो खेलमा नेपाल र यूएई भिड्दै

वैशाख ८ काठमाडौँ / नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ...

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

मंसिर १० काठमाडौँ / काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् ।...

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै

मंसिर ६ काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।...

यूएईले नेपाललाई दियो १०८ रनको सामान्य लक्ष्य

काठमाडौं, माघ १८ : टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई  १०८  रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७...

यूएईले टस जितेर दियो नेपाललाई बलिङको निम्तो, पहिलाे जित हात पार्ने लक्ष्यमा नेपाल

रिपोर्ट नेपाल

काठमाडौँ,  माघ १८ : टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । यूएईले टस जितेर ब्याटिङ गर्ने भएसँगै नेपालले बलिङको निम्तो पाएको हो । आजको...

यूएईविरुद्ध दोस्रो टी २० आज : नेपाललाई सिरीज जोगाउने मौका

रिपोर्ट नेपाल

काठमाडौं, माघ १८ : यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो टी–२० खेल शुक्रबार खेल्दैछ । बिहीबार भएको टी २० सिरीज को पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको...

पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल २१ रनले पराजित

काठमाडौं, माघ १७ : यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल २१ रनले पराजित भएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको यूएईले निर्धारित...

यूएईले नेपाललाई दियो १५४ रनको चुनौती

काठमाडौं, माघ १७ : युएई भ्रमणमा रहेको नेपाललाई घरेलु टोलीले पहिलो टी-ट्वान्टीमा १५४ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन...

नेपाललाई पहिलो सफलता, दोस्रो ओभरमा सन्दीपले लिए विकेट

काठमाडौं, माघ १७ :  यूएईविरुद्धको टि-२० शृंखलाको पहिलो खेलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन्। अस्फाकले २ रनमात्रै जोड्न सके। दुबईस्थित आइसिसी एकेडेमी ओभल मैदानमा नेपालले टि-२० अन्तर्राष्ट्रियमा आफ्ना तीन...

नेपालले टस जितेर फिल्डिङ रोज्यो, तीन खेलाडीकाे डेब्यु

काठमाडौं, माघ १७ : यूनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । दुबईस्थित आइसीसी एकेडेमी ओभलमा नेपालका कप्तान पारस खड्काले टस जितेर फिल्डिङ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.