ब्रम्हपुरी गाउँपालिका

बाढीमा फेला परेको गरगहना लुकाएको आरोपमा एक जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २८। बाढीले बगाएर ल्याएको गरगहना फेला पारेपछि सम्बन्धित धनीलाई जानकारी नदिई आफूसँगै राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

जबरजस्ती गर्ने प्याकुरेल प्रहरीकाे फन्दामा

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २८ । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा नारायण प्याकुरेल पक्राउ परेका छन् । पक्राउ परेका प्याकुरेल उच्च अदालत वीरगन्जका अधिकृत हुन । किशोरीलाई जबरजस्ती करणी...

एक्साभेटर दुर्घटनामा सहचालकको मृत्यु

रिपोर्ट नेपाल

तनहुँ, जेठ २८ । आफैले चलाएको स्काभेटर दुर्घटना हुँदा तनहुँमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक मोहन खाँडका अनुसार आबुखैरेनी गाउँपालिका...

बोलेरो दुर्घटनामा चालकसहित तीनको मृत्यु

रिपोर्ट नेपाल

कालीकोट, जेठ २८। जिल्लाको शुभकालीका गाउँपालिका वडा नं. ६ मा  आइतबार राती सवार बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । वडा नं ६ को चिसापानी स्थित बेहुली पानतडी सडक...

भैरहमामा लापसे गरे नगरेको परिक्षणमा कडाई

रिपोर्ट नेपाल

रुपन्देही, जेठ २७। सवारी चालकले लागु औषध सेवन गरेको व्यापक गुनासो बढेपछि रुपन्देही जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ । सीमावर्ती क्षेत्रमा खुला रुपमा पाइने...

लागु पदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

रिपोर्ट नेपाल

ललितपुर,  जेठ २७ । ललितपुरको बाँडेगाउँमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना  चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेहरूमा बागमती प्रदेश ०२-०३३ प...

श्रोत नखुलेको रुपैयाँसहित एक जना नियन्त्रणमा

रिपोर्ट नेपाल

बाँके, जेठ २६ । नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट श्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नम्बर ३० गण...

सामाजिक संजालबाट सताएको आरोपमा थापा पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २६ । नेपाल प्रहरी साइवर व्यूरोले स्याङ्जा पुतलीबजारबाट ४२ वर्षिय ज्ञानु थापालाई पक्राउ गरेको छ । थापाले एक महिलालाई फेसबुकबाट साथी बनाई प्रेमको नाटक गरेको जनाइएको छ ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.