ब्रम्हपुरी गाउँपालिका

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन...

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्रीको पत्र

काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा...

आयुर्वेदिक औषधि उत्पादन बढाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्...

चितवन मेडिकल कलेजमा ५४ वर्षीया महिलाकाे सफल कलेजो प्रत्यारोपण

रिपोर्ट नेपाल

चितवन, चैत १२ः  चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । एक वर्षदेखि काठमाडौँमा...

काेराेना संक्रमण बढेपछि उपत्यकाका तीन जिल्लामा उच्च सतर्कता

काठमाडौं, चैत १२: कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेपछि उपत्यकाका तीन जिल्लामा उच्च सतर्कता अपनाइएको छ। जनस्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिलाई कारबाही गरिने भएको छ। काठमाडौं उपत्यकामा केही दिनयता संक्रमितको...

प्रशासनद्वारा गुल्मीमा भीडभाड, जुलुस र र्‍याली गर्न रोक

गुल्मी, चैत १२: छिमेकी देश भारतमा कोरोना संक्रमित संख्या बढेपछि सर्तकतास्वरूप गुल्मी जिल्लामा भीडभाड, जुलुस र र्‍याली गर्न प्रशासनले रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार जिल्ला कोभिड–१९ संकट...

नेपालमा कुल जनसंख्याको आधा हिस्सालाई सुषुप्त क्षयरोग

ललितपुर, चैत १२: विज्ञले नेपालमा कुल जनसंख्याको आधा हिस्सालाई सुषुप्त अवस्थाको (लक्षणबिनाको) क्षयरोग (टीबी) हुन सक्ने बताएका छन्। विश्व क्षयरोग दिवसका अवसरमा बुधबार जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आयोजना गरेको कार्यक्रममा...

नेपालमा क्षयरोग नियन्यत्रण चुनौती

काठमाडाैं, चैत ११ः नेपाल सरकारले क्षयरोग नियन्त्रणमा बर्सेनि करोडौं बजेट खर्च गरे पनि औषधि प्रतिरोधी बिरामीको संख्या बढिरहेको पाइएको छ। विश्व क्षयरोग दिवसको अवसरमा मंगलबार राष्ट्रिय क्षयरोग निवारण केन्द्रले नेपालमा...

सीमा नाकामा सहज आवागमनका कारण कोरोना संक्रमण फैलने जोखिम

रिपोर्ट नेपाल

काठमाडौं, चैत ११ः छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि कोरोना संक्रमणको दर भयावह बन्ने जोखिम देखिएको छ । अहिले पनि मुलुकका ३०...

सरकारद्वारा काेराेना रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन

रिपोर्ट नेपाल

काठमाडौं, चैत ९ः सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भारतमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.