ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

सफ्टवेयर सञ्चालनबाट बेरुजु घटाउने

रिपोर्ट नेपाल

काठमाडौँ,साउन १४ : बेरुजु घटाउँदै आर्थिक पारदर्शीता कायम गर्न त्रिभुवन विश्वविद्यालय लेखापरीक्षण महाशाखाले , त्रिवि सेन्ट्रल बेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम सञ्चालनमा ल्याएको छ । त्रिविअन्तर्गत उपत्यकाका ३० वटा निकायमा...

डीएलएको अध्यक्षमा अधिकारी निर्वाचित, केसी ९४ मतले पराजित

चीतवन, साउन १४: नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को अध्यक्षमा योगेगेन्द्र बहादुर अधिकारी निकटतम प्रतिद्वन्द्वी सिताराम केसीलाई ९४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्। विजयी...

पहिलो पटक पाकिस्तानी संसदमा हिन्दू प्रतिनिधि, पूर्वप्रधानमन्त्री शरिफ विरामी

रिपोर्ट नेपाल

पाकिस्तान: पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित बनेको छ। त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू भएका...

सत्तासीनहरूको भाषा र रचनात्मक प्रतिपक्ष

एनपी साउँद

शान्तिपूर्ण आन्दोलनमा उत्रिएका, अनशन बसेर सत्याग्रह गरिरहेका निहत्था मानिसमाथिको बल प्रयोग लोकतान्त्रिक शासन व्यवस्थामा स्वीकार्य हुनै सक्दैन। कांग्रेस निमिट्यान्न पार्ने खेल नेपालमा प्रजातान्त्रिक आन्दोलनको सुरुवात र कांग्रेसको जन्म सँगसँगै भएको...

नेकपाको हातमा जोशीको प्रधानन्यायाधीश पद, जोखिमको लेखाजोखा हुँदै

काठमाडौं, साउन १४: प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ। नेकपा नेताहरू निष्कर्षमा नपुगेकाले संसदीय सुनुवाइ समितिको आइतबारको बैठक केही सदस्य...

मदिराले मातेका पाइलटले बिहानै विमान उडाउन खोज्दा…

रिपोर्ट नेपाल

काठमाडौं, साउन १४: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अनौठो दृश्य देखियो। फ्लाई दुबईका विमानचालक एम हुसेन अत्यधिक मादकपदार्थ सेवन गरी उडान भर्न विमानको ककपिटमा पुगेका थिए । पूर्वनिर्धारित तथा नियमित...

ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता

रिपोर्ट नेपाल

काठमाडौं, साउन १४: राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ । राखेपद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा शुरुवातका रुपमा ओलम्पियनलाई साउनको भत्ता...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.