ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

राष्ट्रपतिको ज्यान लिन खोजे जन्म कैद, अपहरण गरे १५ वर्ष

रिपोर्ट नेपाल

काठमाडौं, साउन २९ : आगामी भदौ १ गतेबाट लागु हुने मुलुकी ऐनको दफा ५७ राष्ट्रपति उपर आक्रमण प्रतिबन्ध लगाइएको छ । ऐनअनुसार कसैले राष्ट्रपतिको ज्यान लिन वा ज्यान लिने उद्योग...

राष्ट्रियसभा बैठक: बलात्कारीलाई कडा कारवाहीको माग

काठमाडौं, साउन २९ : राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारवाही...

चीन जाने सोल्टी र मितिनी जोडी गैंडा सौराहबाट हिडे

चितवन, साउन २९: सरकारले चीन सरकारलाई उपहार दिन लागेको थप दुई गैंडा आज मंगलबार चितवनबाट काठमाडौंका लागि हिडाइएको छ । रिपोर्ट नेपाललाई प्राप्त जानकारी अनुसार सोल्टी र मितिनी नाम दिएका...

‘सरकारले गरिब जनतालाई करको मारमा पारे’- पूर्व मन्त्री कार्की

रिपोर्ट नेपाल

काठमाडौं, साउन २९ : सरकारले गरिब जनतालाई करको मारमा पारेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । संघीय संसद अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै...

मन्त्री बस्नेतद्वारा काठमा आत्मनिर्भर वनाउने घोषणा

रिपोर्ट नेपाल

काठमाडौं,साउन २९: प्रशस्तै काठको सम्भावना हुँदाहुँदै पनि विभिन्न नियम कानूनका कारण विदेशबाट काठ आयात भइरहेको बेला वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले काठमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेका छन् ।...

हुम्लामा हेलिकोप्टरको पंखाले काटेर एकको मृत्यु

हुम्ला, साउन २९ : हुम्लाको हिल्सा विमानस्थलमा हेलिकोप्टरको पंखाले काटेर एक जनाको मृत्यु भएको छ । हेलीकप्टरको प‌ंखाले लागेर भारतीय नागरिक नगेन्द्रकुमार कार्तिकको मृत्यु भएको हो । ‘अपरान्ह सवा ३ बजे...

नक्कली बम राखेर झुक्याउने तीन पक्राउ

ललितपुर, सानउ २९ : नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीन जना पक्राउ परेका छन्। पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायव निरीक्षक नरेन्द्र...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.