ब्रम्हपुरी गाउँपालिका

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली विदेशमन्त्रीको भेट, विपद् व्यवस्थापनबारे छलफल

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा...

तीन दिनमा काठमाडौं भित्रिए ८८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति...

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

सरकारले पैसालाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ वर्ग जन्माउँदैछ : नेता पौडेल

रिपोर्ट नेपाल

दमौली, भदौ १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकार पैसालाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ वर्ग जन्माउन लागेको बताएका छन् । तनहुँको आँबु गाउँपालिकाका...

बन्धक बनाएको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १८: विभिन्न किसिमका लेनदेनको विषयलाई लिएर बन्धक बनाएको अभियोगमा रामेछाप पुनपाती गाउँपालिका–४ घर भएका ३४ वर्षीय सुकराम लामा, नुवाकोट घर भएका २९ वर्षीय सहदेव श्रेष्ठ, चितवन भरतपुर महानगरपालिका–११...

३ तलामाथिबाट खसेर एक बृद्धाको मृत्यु

रिपोर्ट नेपाल

काठमडौं, भदौ १८: काठमाडौं महानगरपालिका १५ को छहारी गल्लीस्थित डेरा गरी बस्ने धनुषा मिथिला गाउँपालिका ५ की ८४ बर्षीया कुलमाया मगर्नीको ३ तला माथिबाट खसेर मृत्यु भएको छ । डेरा...

चिकित्सक र सरकारबीच वार्ता सुरु

काठमाडौं, भदै १८: अपराध संहिता ऐन संशोधनको माग गर्दै आन्दोलमा उत्रिएका चिकित्सक र सरकारबीच वार्ता सुरु भएको छ । वार्तामा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवसहित, नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम...

म्यानमारमा रोयर्टसका दुई पत्रकारलाई सात वर्षको जेल सजाय

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १८: म्यानमारको उच्च अदालतले म्यानमारमा कार्यरत रोयर्टसका दुर्इ पत्रकारलार्इ जेल सजाय तोकेको छ। अदालतले देशको गोप्य सुचना चुहाएको अभियोगमा दुई पत्रकारलाई सात वर्ष जेल सजाय तोकेको रोयर्टसले जनाएको छ।...

कञ्‍चनपुरमा सीआर्इबीको टोली पुगिसक्यो: सरकार, हामीलाई थाहा छैन: कञ्‍चनपुर एसपी

काठमाडौं, भदौ १८: सरकारले निर्मला पन्तको बलात्कार र हत्याको विषयमा सत्यतथ्य छानविन गर्न सिआर्इबीको टोली पुगिसकेको बताएपनि कञ्‍चनपुरमा भने आएको आफूलार्इ थाहा नभएको कञ्‍चनपुर प्रहरीले बताएको छ। कञ्‍चनपुरकी १३ वर्षीया...

‘मुलुकी संहिताले त्रास जगायो’

बुटवल, भदौ १८: प्रदेश नम्बर ५ का कानुन आयोगका अध्यक्ष डा कुमार शर्माले पत्रकारले उठाएको कुरा आशंका मात्रै भएको बताएका छन् । पत्रकारको लागि मात्रै भनेर संहितामा उल्लेख नगरिएको भन्दै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.