ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नेपाली नागरिकको तिब्बतियन राष्ट्रियता !

धादिङ, भदौ १९: जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएकी गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछाने आफ्नो राहदानी हातमा पर्दा छक्क परिन्। राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने छ भने...

रोकिएन बलात्‍कार श्रृंखला, झापामा तीन जना नियन्त्रणमा

काठमाडौं, भदौ १९: १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका-१ का सुमन राई र समिर...

प्रकाण्ड रिहा गर्न सर्वोच्‍चको तेस्रो आदेश, चौथो पटक पुन: पक्राउ

नुवाकोट, भदौ १९ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लार्इ सर्वोच्च अदालतले तेस्रो पटक रिहाइको आदेश गरेपनि पुन: प्रहरीले चौथो पटक पक्राउ गरेको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय...

तीन बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन एक साता स्थगित, सहमतीविरुद्ध सर्वोच्च जाने

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १९: आन्दोलरत नेपाल चिकित्सक संघ र सरकारबीच ३ बुँदे सहमति भएको छ। सहमति भएसँगै संघले एकसाताका लागि आन्दोलनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । स्वास्थ्य राज्यमन्त्री डा....

उपसचिव र सहसचिवमा खुला प्रवेश रोक: ‘हचुवा निर्णय’ भएको आरोप

काठमाडौं, भदौ १९: सरकारले संघीय निजामती प्रशासनमा अबदेखि उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति नगर्ने भएको छ। सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको ‘संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका...

नेपाल प्रहरी एशियाकै उत्कृष्ट हुने आर्इजीपी खनालको दावी

रिपोर्ट नेपाल

वीरगञ्ज, भदौ ज्ञड : प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउने प्रतिबद्धता गरेका छन् । वीरगञ्ज महानगरपालिकामा रहेको वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित ५ तल्ले भवनको उद्घाटन...

विमस्टेकको चौथो शिखर सम्मेलन फलदायी : प्रधानमन्त्री ओली

 काठमाडौं,  भदौ १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेकको चौथो शिखर सम्मेलन फलदायी भएको बताएका छन् । सिंहदरबारमा सोमाबार आयोजित बिमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.