ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बलात्‍कार रोक्‍न पुरुष मानसिकतामै परिवर्तन आवश्‍यक : अनुराधा कोइराला

रिपोर्ट नेपाल

काठमाडौं, असोज १८: प्रदेश प्रमुख तथा वरिष्ठ समाजसेवी अनुराधा कोइरालाले धेरै निर्मला कान्डहरू रहस्यको गर्भमा रहेको बताएकी छिन्। ट्रिटन इन्टरनेसनल कलेजले आयोजना गरेको तीन दिने सोसियल वर्क मेलाको उद्घाटनका क्रममा...

हेलिकोप्टर प्रयोगगरी जेल तोड्ने अपराधि पक्राउ

रिपोर्ट नेपाल

पेरिस, असोज १८ : गत जुलाईमा अपहरित हेलिकोप्टरको सहयोगमा कारागारबाट भाग्न सफल फ्रेन्च अपराधि रेडोइने फाइदलाई पुन गिरफतार गरिएको बुधवार प्रहरीले जनाएको छ । फ्रान्सकै सबैभन्दा अत्यधिक खोजिको सुचिमा रहेका...

दुई लाखमा बलात्कारको घटना, रिपोर्ट नआउँदै बलात्‍कारका आरोपी छुटे

रिपोर्ट नेपाल

कालिकोट, असोज १८ : दुई महिनाअघि कालिकोटमा भएको बलात्कारको घटना दुई लाख रुपैयाँमा मिलाइएको छ। पीडित किशोरीले बयान फेरेपछि बलात्कारका आरोपी जिल्ला अदालतको आदेशमा छुटेका छन्। सान्नी त्रिवेणी गाउँपालिकाकी १५...

जग्‍गा दलालको योजनामा डोम परिवारका घरमा डोजर

रिपोर्ट नेपाल

सिराह, असोज १८ : सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाको ऐलानी जग्गामा ६० वर्षभन्दा बढी समयदेखि बस्दै आएका डोम परिवारका दुई घरमा डोजर लगाएर भत्काइएको छ। स्थानीय भरतराज शर्माले घर भत्काइदिएपछि निम्नवर्गीय...

फेरि आकाशियो डलर, अहिलेसम्मकै उच्‍च कायम

काठमाडौं, असोज १८: राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १ सय १७ रुपैयाँ ६५ पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो । यसले डलरको तुलनामा...

टिपर सञ्‍चालन गर्ने समय परिवर्तन

रिपोर्ट नेपाल

काठमाडौं, असोज १८: जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन...

टिपर दुर्घटना हुँदा भक्तपुर तनावग्रस्त, १५ सेल अश्रुग्यास प्रहार

भक्तपुर, असोज १८: भक्तपुर सूर्यविनायकस्थित पाण्डु बजारमा आज साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा काभ्रेपलाञ्चोक नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । काभ्रेपलाञ्चोकबाट...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.