ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

जनताको सुरक्षाका लागि सबै सुरक्षा निकाय परिचालित हुनेः मुख्यमन्त्री पोखरेल

रिपोर्ट नेपाल

बुटवल, असोज १७ : सुरक्षाको विषयलाई लिएर चौतर्फी आलोचना भइरहेको बेला ५ नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री...

जबरजस्ती करणी गरेको अभियोगमा २ पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं , असोज १७ : जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं र दार्चुलाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरी...

गुल्मेली ‘सरकार’ कसरी बने अमेरिकामा प्रशिक्षक ?

– महेन्द्र पाण्डेय प्रायः हरेक अभिभावकको चाहना र चिन्ता आफ्नो सन्तान डाक्टर, इन्जिनियर, पाइलट, उद्योगपति या यस्तै प्रकारका समाजमा प्रतिष्ठा हासिल हुने पेशामा लागुन् भन्ने हुन्छ । हाम्रो जस्तो सामाजिक...

नेकपा: अन्‍योलमा एकिकरण, अलपत्र राजनीतिक दस्तावेज

काठमाडौं, तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने घोषणाअनूरुप सहमति भएको आज एक वर्ष पुगेको छ । तीन दलका शीर्ष नेताहरु केपीशर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टरार्इबीच...

विधान मस्यौदालाई अन्तिम रुप दिन काँग्रेस बैठक बस्दै

रिपोर्ट नेपाल

काठमाडौं, असोज १७: काँग्रेसको विधान मस्यौदा समितिको बैठक आज बस्‍ने भएको छ। विधान तयार गर्न सातै प्रदेशमा छलफलपछि बुधबार विधान मस्यौदा समतिको बैठक बस्न लागेको मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले...

प्रधानमन्त्री ओली बिहिबार स्वदेश फर्किने

काठमाडौं, असोज १७: प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो १३ दिने भ्रमण सकेर बिहीबार नेपाल फर्किने भएका छन्। उनी कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा बुधबार न्यूयोर्क पुगेका छन्...

सामूहिक बलात्‍कार गर्ने ५ जनालाई १० वर्ष जेल

रिपोर्ट नेपाल

गाईघाट, असोज १७: उदयपुरको कटारी नगरपालिका–४ कि १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालत, उदयपुरले दश वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको छ । दण्ड सजाय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.