ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

किन खन्याए भातको माड बुहारीले जेठाजुलाई ?

सप्तरी, वैशाख १४: राजविराजमा एक महिलाले आफ्नै जेठाजुको शरीरमा भातको तातो माड खन्याएरघाइते बनाएका छन् । राजविराज नगरपालिका ११ फर्सैठका राजकुमार खंगको शरीरमा उनका आफ्नै बुहारीले भोलीदेवी खंगले माड खन्याएको...

अन्तत् भत्काइयो खुल्ला मञ्चका सटरहरु

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख १४: खुल्ला मञ्चमा निर्माण गरिएका सटरहरु भत्काइएको छ । अतिक्रमण गरेर बनाइएका खुल्ला मञ्चका सटर काठमाडौं महानगरपालिकाको अगुवाइमा शनिबार भत्काइएको हो। उपप्रमुख हरिप्रभा खड्गीले भने माथिको आदेशमा भत्काइएको...

३३ लाख ठगी आरोपमा महिला पक्राउ

रिपोर्ट नेपाल

वालिङ,  वैशाख १४ : जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाको नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको...

श्रीलंकामा सुरक्षाकर्मी र बिद्रोही झडप हुँदा १५ जनाको मृत्यु

रिपोर्ट नेपाल

एजेन्सी, वैशाख १४ : श्रीलंकामा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको झडपको क्रममा कम्तिमा १५ जनाको ज्यान गएको छ । गएको आइतबार राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा...

श्रीलंका बम आक्रमणका मुख्य योजनाकार मारिए

रिपोर्ट नेपाल

एजेन्सी, वैशाख १४ :गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका आक्रमणकारी मारिएका छन् । शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सो कुराको जानकारी दिएका हुन् । राष्ट्रपति सिरीसेनाका अनुसार आक्रमणका मुख्य योजनाकार...

बजेटको छलफल कार्यतालिका तयार

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख १४ : संसद् सचिवालयले नीति तथा कार्यक्रम र प्रि–बजेटसम्बन्धी छलफलको कार्यतालिका बनाएको छ। सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते प्रस्तुत हुने पत्र प्राप्त भएपछि सचिवालयले छलफलको कार्यतालिका बनाएको हो।...

रीना बस्नेतकाे मृत्यु प्रकरण : भ्रम नफैलाउन प्रहरीको आग्रह

रिपोर्ट नेपाल

विराटनगर, वैशाख १३ : मोरङ्गको पथरी शनिश्चरे, १ की २९ वर्षीया रीना बस्नेतको मृत्यु प्रकरणका बारेमा प्रहरीले भ्रम नफैलाउन आग्रह गरेको छ । गत ७ वैशाखमा घरअगाडि शंकास्पद मृत फेला परेकी बस्नेतको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.