ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

कर्णाली प्रदेशका पूर्वमन्त्री खत्रीसँग उच्च अदालतले माग्यो ५ लाख धरौटी

रिपोर्ट नेपाल

काठमाडौं, भदौं १८ : फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेको अभियोग लागेका कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्रीसँग उच्च अदालत पाटनले पाँच लाख धरौटी मागेको छ। बुधबार अदालतमा उपस्थित हुन आएका...

मेलम्ची आयोजना सक्दो छिटो सक्न संसदीय समितिको निर्देशन

रिपोर्ट नेपाल

काठमाडौं, भदौं १८ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको काम सक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाका विषयमा छलफल गर्न आज आयोजित बैठकमा सभापति भरतकुमार शाहले मेलम्ची...

सरकारले मेलम्चीका ठेकेदार कम्पनीको एक अर्ब ३५ करोड भुक्तान नगर्ने

रिपोर्ट नेपाल

काठमाडौं, भदौं १८ : सरकारले मेलम्ची खानेपानी आयोजना ठेकेदार कम्पनीको बक्यौता रकम भुक्तानी गर्न नसकिने स्पष्ट जवाफ दिएको छ । सिएमसी कम्पनीसँग काम गरेका ठेकेदारहरुको बक्यौता रकम सरकारले कानुनी रुपमै...

धर्म र संस्कृति नै नेपालको पहिचान हो : धर्म गुरु

रिपोर्ट नेपाल

काठमाडौं, भदौं १८ : हिन्दूधर्मका गुरुहरुले सबै धर्मको सार समानता र भातृभाव रहेको बताएका छन् । उनीहरुले सनातनदेखि चल्दै आएको हिन्दूधर्म तथा परम्पराको संरक्षणका लागि सरकार तथा जनस्तरबाट पहल हुनुपर्नेमा...

स्याङ्जामा जिप दुर्घटना एक बालिकाको मृत्यु, २३ घाइते

रिपोर्ट नेपाल

स्याङ्जा, भदौं १८ :  स्याङ्जाको गल्याङमा बुधबार जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन्। पाल्पाको हुँगीबाट आउँदै गरेको लु १ ज ३८४१...

जनतामा बेचैनी बढ्ने खतरा देखिएको छ : प्रचण्ड

रिपोर्ट नेपाल

चितवन, भदौं १८ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासमा आफूहरु द्रुत गतिमा अघि बढ्न चाहेको बताएका छन्। चितवनमा बुधबार आयोजित ‘भरतपुर विमानस्थल विकास एवं सुधार’...

मन्त्री भट्टराईले आफूलाई भन्दा पहिले प्रतिपक्षि दलका नेता सिटौलालाई स्वागत गर्न भनेपछि…

रिपोर्ट नेपाल

चितवन, भदौं १८ : आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए । सरकारी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.