ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल

बारा, कात्तिक १५: ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका वडा नं ३ का वीरबहादुर यादव रहेका छन् ।...

सभापति देउवाविरुद्ध नेविसंघका कार्यकर्ताको विरोध प्रदर्शन

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १५: काँग्रेस पार्टी कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । सभापति देवाउले नेविसंघको नयाँ नेतृत्वका लागि ५० वर्ष आसपासका राजीव ढुंगानाको नाम प्रस्ताव...

आफ्नै छोरीलाई बलात्कार गर्ने पक्राउ

रिपोर्ट नेपाल

बारा, कात्तिक १५: छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोल्हवी–२ का ३८ वर्षीय उनीमाथि २२ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोप छ ।...

अवैध पटाका र रेडिमेड रक्सी वरामद

रिपोर्ट नेपाल

बारा, कात्तिक १५: अवैध रुपमा ल्याएका ठूलो मात्राको पटका प्रहरीले बरामद गरेको छ । बिहीबार प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं १० निलकण्ठवा...

महराविरुद्धको मुद्दामा थुनछेक बहस शुरु

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १५: संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा थुनछेक बहस शुरु भएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराविरुद्धको मुद्दामा थुनछेक...

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना २१ यात्रु घाइते

मकवानपुर, कात्तिक १५: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको हेटौँडा–१५ रातोमाटे लच्कामा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुनाल...

जुवाको खालबाट ६ जना पक्राउ

रिपोर्ट नेपाल

बारा, कात्तिक १५: अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गए राति करिब १०ः २० बजेको समयमा बारा प्रसौनी गाउँपालिका वडा नं ५ प्रष्टोका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.