ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन

रिपोर्ट नेपाल

काठमाडौं, चैत ३: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको...

अज्ञात समूहद्वारा बाजुराको एक गाउँपालिकाको गेट नजिकै बम विस्फोट

रिपोर्ट नेपाल

बाजुरा, चैत ३: अज्ञात समूहद्वारा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट गराइएको छ । कार्यालयको ढोका नजिकै बम विस्फोट गराइएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका...

प्रहरी प्रधान कार्यालयलाई महान्यायाधिवक्ता कार्यालयको निर्देशन

काठमाडौं, चैत ३: महान्यायाधिवक्ताको कार्यालयको सचिवालय शाखाले प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालयलाई एक निर्देशन पत्र जारी गरेको छ । हाल विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित...

मेलम्ची खानेपानीको मुहानमा पानी पठाएर सफल परिक्षण

रिपोर्ट नेपाल

सिन्धुपाल्चोक, चैत ३: मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर सोमबार सुरुङको परीक्षण गरिएको छ । आयोजनाको मुहानको एक किलोमिटर सुरुङमा पानी पठाएर पहिलो परीक्षण गरिएको हो । आयोजनाको...

विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका एक कर्मचारी घुससहित पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, चैत ३: नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका एक कर्मचारी घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा ईलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाल रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको...

घरेलु मदिरा सेवनबाट बाह्रको मृत्युपछि प्रहरीद्वारा मदिरा अप्रेसन, मृतक परिवारलाई सांसदले दियो क्रिया खर्च

रिपोर्ट नेपाल

धनुषा, चैत ३: धनुषामा घरेलु मदिरा सेवनले बाह्र जनाको मृत्युपछि धनुषा प्रहरीले अवैद्य मदिरा भट्टी नियन्त्रण अभियान सुरु गरेको छ । क्षिरेश्नरनाथ नगरपालिका सपहीमा आठ र जनकपुरधाम उपमहानगरपालिका ७ जानकीनगरमा...

चीनमा कोरोना बिरामीको सङ्ख्या १० हजारभन्दा कम

रिपोर्ट नेपाल

एजेन्सी, चैत ३: कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा सङ्क्रमितको र ज्यान गुमाउनेको सङ्ख्या घट्दै गएको छ । कोरोना भाइरसका कारण चीनमा तीन हजार दुई सय १३ जनाको ज्यान गएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.