ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आजको राशिफल : चैत्र ५ गते, बुधबार

वि.सं.२०७६ साल चैत्र ०५ गते । बुधबार । ईश्वी सन् २०२० मार्च १८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ ।...

एपीएफ टोलीद्वारा कटुवा पेस्तोल बरामद

पर्सा, चैत्र ४: जिल्लाको पकाहामैनापुर गाउँपालिका १ स्थित धोरेगाँछीबाट मंगलबार एपीएफ टोलीले एउटा कटुवा पेस्तोल बरामद गरेको छ । नजिकै रहेको झाडीमा लुकाई छिपाई राखेको उक्त पेस्तोल सशस्त्र प्रहरी बल...

प्रधानसेनापति र भारतका नवनियुक्त राजदुत बीच शिष्टाचार भेटवार्ता

रिपोर्ट नेपाल

काठमाडौं, चैत ४: प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त महामहिम राजदुत विनय मोहन क्वात्राले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र महामहिम...

घरायसी विवादमा कुटपीट गर्दा श्रीमतीको हत्या, श्रीमान पक्राउ

रिपोर्ट नेपाल

भक्तपुर, चैत ४: आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–९ नंखेलका ३३ वर्षीय राजन ब्यान्जुलाई प्रहरीले पक्राउ गरेको हो । सामान्य...

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल झोक्किएपछि…

कास्की, चैत ४: उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले गण्डकी प्रदेश सरकार काम गर्ने सवालमा गम्भीर नभएको भन्दै आलोचना गरेका छन् । उनले प्रदेश सरकारकै वेवास्ताका कारण पोखराको रत्न मन्दिर र...

दुबई पठाइदिन्छु भन्दै साढे १० लाख ठगी गर्ने एक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र ४: दुबई पठाइदिन्छु भन्दै साढे १० लाख ठगी गर्ने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ ढोरपाटन नगरपालिका ४ खुङ्गाका हाल काठमाडौं रानीवन...

आफ्नै सौतेनी आमाको हत्या गर्ने १८ वर्षपछि पक्राउ

काठमाडौं, चैत ४: कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग थाक्रे गाउँपालिका वडा नं ६ रानीबारीका ५८ वर्षीय (कान्छा थापा) भन्ने रण...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.