ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

साढे पाँच किलो गाँजासहित दुई महिला पक्राउ

माेरङ, कात्तिक २५ः विराटनगर स्थित कन्चनबारी ४ बाट साढे पाँच किलो गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की सीता राई र साँगुरीगढी–१ की...

नदिजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन तथा अवैध सामाग्री नियन्त्रण

तनहुँ, कात्तिक २५ः मंगलबार विहान तनहुँ शुक्लागण्डकी नगरपालिका ८ नदि किनारबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् एवं लोड गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलचौतराबाट डियूटीमा खटिएका प्रहरी टोलीले तीन...

प्रहरीद्वारा नागढुंगाबाट बिनाबीलकाे ९४ थान मोबाइल बरामद

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक २५ः महानगरीय प्रहरी प्रभाग नागढुंगाले चन्द्रागिरि- २ नागढुंगास्थित चेक प्वाइन्टबाट बिल तथा कागजात नभएको विभिन्न कम्पनीका ९४ थान मोबाइल प्रहरीले बरामद गरेको छ । प्रहरी निरीक्षक हेमन्त बिक्रम...

त्याग र समर्पण रुद्रमणी भण्डारीबाट सिक्नुपर्छः सभापति देउवा

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक २५ः नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिमा हुने इमान्दारी र त्याग बारे स्वर्गीय रुद्रमणी भण्डारी शर्माबाट सिक्नुपर्ने बताएका छन् । सभापति देउवाले स्वर्गीय भण्डारीको प्रथम...

काठमाडौं उपत्यकामा संक्रमित ९० हजार नाघ्याे

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक २५ः काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको दृष्टिले थप जोखिम बन्दै गएको छ । उपत्यकामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । कोरोना भाइरस संक्रमितको संख्या उपत्यकामा...

फाल्गुनन्द जयन्तीका अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक २५ः महागुरु फाल्गुनन्द लिङ्देन जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त...

राष्ट्रपति भण्डारीद्वारा फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना व्यक्त

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक २५ः राष्ट्रपति विद्यादेवी भण्डारीले महागुरु फाल्गुनन्द लिङ्देन जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेकी छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.