ब्रम्हपुरी गाउँपालिका

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्म : गुल्मी–२ बाट महाधिवेशन प्रतिनिधिमा धर्मराज पाण्डेको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी, १२ असोज। नेपाली कांग्रेस गुल्मीका जिल्ला सहसचिव धर्मराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट...

विल विजक भन्दा बढी तथा फरक लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा

पर्सा, असोज २५ ।  बिरगंज महानगरपालिका १७ स्थित आईसीपी ईलाकाबाट सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा...

झापामा एमाले नेता कार्यकर्ताको गाडी तोडफोड

काठमाडौँ, असोज २५ । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ताले एमाले नेता कार्यकर्ताका गाडी तोडफोड गरेका छन् । बिहीबार अर्जुनधारामा...

सुन लुट्ने गिरोहका नाइकेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

काठमाडौं, असोज २५ । तस्करी र अवैध सुन किन्न, खोज्न हिँड्ने र सुन भेटिएपछि पेस्तोल देखाएर लुट्ने समूहका नाइकेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर नियन्त्रणमा लिएको छ ।...

याैन पिपासु मामाबाट भान्जी वलात्कृत

धनुषा, असोज २५ । पछिल्लो समय देशका विभिन्न ठाँउमा अपराध कर्म गर्नेको संख्याले वृद्धि पाइरहेको छ । पाको उमेर देखि नावालिका बलात्कृत भएका घटना पनि प्रशस्त आइरहेका छन् । यसै...

यस्ता पो मेयर, छिट्टै तमघास झिलिमिली हुने

गुल्मी, असोज २५ । सदरमुकाम तमघास बजार‌को सडक चिटिक्क परे लगत्तै अब बजारको वरीपरी एघार किलोमिटर सडकमा सडक बत्ती र मास्टरलाइटले झिलिमिली बनाउने भएको छ । रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज...

क्रिकेटर लामिछाने विरुद्धको मुद्दा आज पनि स्थगित

काठमाडाै‌ं, असोज २५ ।  बालिका बलात्कारको आरोप लागेका सन्दिप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज बिहीबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको...

रिगलको कैद मिनाहाविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ सुरु 

काठमाडौं, असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा  रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ ।  सर्वोच्च...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.