ब्रम्हपुरी गाउँपालिका

संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : डा. शेखर कोइराला

काठमाडौँ, २२ वैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  कोहलपुरमा  आयोजित बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधान...

कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै

रिपोर्ट नेपाल

बुलबुले समाचारदाता सुर्खेत, माघ १२। कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको...

त्रिपालको चिसोले जाजरकोटका भूकम्प पीडित निमोनिया र झाडापखालाको सिकार

जाजरकोट, मंसिर २८ । जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँमा झाडापखालाको प्रकोप देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्प...

ट्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

रिपोर्ट नेपाल

सल्यान, फागुन २८ : सल्यानको शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा...

सल्यानमा बस दुर्घटना हुँदा १५ घाइते

रिपोर्ट नेपाल

सल्यान, फागुन २२ : काठमाडौंबाट रुकुमका लागि छुटेको बस सल्यानमा दुर्घटना हुँदा १५ जना घाइते भएको बुझिएको छ। शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४...

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसिहत एक पक्राउ

रिपोर्ट नेपाल

सुर्खेत, फागुन १६ : अवैध लागूऔषध ब्राउन सुगरसहित बिरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान बस्ने ३० वर्षीय नरबहादुर नेपालीलाई पक्राउ गरेको छ । उनको साथबाट अवैध लागूऔषध ब्राउन सुगरको ३ वटा सानो प्याकेट...

कर्णाली प्रदेश प्रहरी कार्यालयले गर्ने भए १२ प्रहरीलाई पुरस्कृत

रिपोर्ट नेपाल

सुर्खेत, फागुन १५ : कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेर उत्कृष्ट काम गरेका १२ जना प्रहरीलाई पुरस्कृत गर्नका लागि सिफारिस गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले ती १२ जनालाई नगदसहित...

रुकुमकाे एक विद्यालयमा एकै चोटि ६० विद्यार्थी बिरामी

रिपोर्ट नेपाल

रुकुम (पूर्व), फागुन  १२ : रुकुम (पूर्व) को एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकै चोटि बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ६० विद्यार्थी त्यसरी बिरामी...

दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रिपोर्ट नेपाल

रुकुम (पश्चिम), फागुन ११ : मुसिकोट नगरपालिका–१ गिलबाङबाट दुर्लभ वन्यजन्तु रेड पान्डाको छाला ३ थानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका–३ का २३ वर्षीय बिकाश...

रोकिएन उच्च हिमाली जिल्लामा हिमपात

हुम्ला, फागुन ९  : उच्च हिमाली जिल्लाहरुमा आज (बिहिबार) फेरि हिमपात भएको छ । गत कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.