ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

आजबाट एनआरएनए महाधिवेशन, महेश श्रेष्ठ र बद्री केसीबीच प्रतिस्पर्धा

काठमाडौं, असोज ३० । प्रत्येक दुई वर्षमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदैछ । होटल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेशनको उदघाटन...

खाद्य कम्पनीद्वारा खसीबोका बिक्री खुला

काठमाडौँ, असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मङ्गलबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुुलियत दिनका लागि कम्पनीले खसीबोका बिक्री खुला...

नवरात्रको तेस्रो दिनः गीत सङ्गीतमा लागेकाले विशेष पूजा आराधना गर्ने चन्द्रघण्टा देवी

काठमाडौँ, असोज ३० । बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा...

स्मार्ट टेलिकम प्रकरण- राज्यकोषमा २१ अर्ब क्षतिबारे अख्तियारद्वारा छानबिन

नियमावली र संशोधन शंकास्पद भन्दै मागियो फाइल काठमाडौं, असोज ३० । हाम्रा सरकारी निकायहरु नीतिगत भ्रष्टाचारमा माहिर मानिँदै आएका छन् । सरकारी अधिकारीहरुकै मिलिमतोमा पछिल्लोपटक स्मार्ट टेलिकमको लाइसेन्स रद्ध गर्दा...

अमेरिका पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडाैं, असोज २९ ।  दैलेख दुल्लु नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडाैं नागार्जुन बस्ने  रुद्र बहादुर पन्तको छोरा बर्ष ४० को कुल बहादुर पन्तले भुवनेश्वर अमात्यलाई वैदेशिक रोजगारीको...

१९ बुँदे सहमतिसँगै कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं, असोज २९ । संघीय निजामती सेवा ऐनका विविध प्रावधानलाई लिएर आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमतिसँगै आन्दोलन स्थगित गरिएको छ । सरकार र आन्दोलनरत स्थानीय तहका...

टीकाअघि चिटिक्क बन्दै काठमाडौं- सबै शक्तिपीठमा विशेष सरसफाइ जारी

काठमाडौं, असोज २९ । काठमाडौं महानगरपालिकाले दशैँमा दर्शनार्थीको भीड लाग्ने राजधानीका सबै शक्तिपीठमा विशेष सरसफाइ गरेको छ । कामना वातावरण व्यवस्थापन विभागले शक्तिपीठलगायत महानगरभित्रका सबै क्षेत्रमा विशेष सफाइ शुरू गरेको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.