ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

सिंहदरबार प्रहरी वृत्तद्वारा साइवर अपराध बिरुद्ध एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्‍न

रिपोर्ट नेपाल

काठमाडौं, फगुन १० : समाजमा बृद्धि भइरहेको विभिन्‍न विकृति र विसंगतिको जडोको रुपमा रहेको साइबर अपराध न्युनिकरणका निमित्त र यसका सदुपयोग र दुरुपयोका बोरेमा एक दिने कार्यक्रम सम्पन्‍न भएको छ...

प्रधानमन्त्री ओलीद्वारा वलीको निधनप्रति दुःख व्यक्त

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन १० : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा आज भएको श्रद्धाञ्जलि सभामा...

नगद ठगी अभियुक्त फरार

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १० : काठमाडौं महानगरपालिका–२६ गोंगबु चोकबाट रोल्पा परिवर्तन गाउँपालिका–६ घर भएका १९ वर्षीय मनप्रसाद बुढा र सोही ठाउँ घर भएका २२ वर्षीय लोकेन्द्र बुढामगरको २ लाख ३८ हजार...

सांसद चौधरीले दिइन् ओलीलाई श्रद्धाञ्जलि

काठमाडौं, फागुन १० : प्रदेश नम्बर ५ दाङबाट प्रतिनिधित्व गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद उत्तरकुमार ओलीको निधन भएकोमा दुःख व्यक्त गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद पार्वती...

वीर अस्पतालको लिफ्ट चुडिँयो २ जनाको मृत्यु , १ घाइते

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन १० :  वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ। बिहिबार साँझ भवनको लिफ्ट चुडिँएर त्यस भवन निर्माणमा कार्यरत...

अवैध लागूऔषध चरेशसहित चार जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १० : काठमाडौं महानगरपालिका–२ लाजिम्पाट निल सरस्वतीथानबाट करिब २१ केजी अवैध लागूऔषध चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कलंकी बस्ने मकवानपुर थाहा...

प्रदेश नम्बर ५ का सांसद वलीको निधन

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन १० : सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको आज शुक्रबार उपचारका क्रममा निधन भएको छ । उनी गत माघ २४ गते सवारी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.