ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

नक्कली परिचयपत्र बनाउने दुई पक्राउ

काठमाडौं, फागुन ९ :  काठमाडौं महानगरपालिका–२६ गंगबु चोकस्थित काठमाडौं डिजिटल फोटो स्टुडियोबाट नक्कली परिचयपत्र बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्टुडियोका संचालक लम्जुङ बेशीसहर नगरपालिका–१ का ५२...

दुई चालक नराख्‍ने ४५ सवारीसाधन पर्‍याे कारवाहीमा

काठमाडौँ,  फागुन ९ :  विविध कारणले अत्यधिक मात्रामा सवारी दुर्घटना भएको हुँदा उक्त दुर्घटना न्युनिकरण गर्नका निमित्त लामो दूरीको सार्वजनिक सवारीमा दुई चालक राख्नुपर्ने ऐन छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले...

संवैधानिक परिषद्का सिफारिस बारम्बार विवादित

काठमाडौँ, फाल्गुन ९ : संवैधानिक परिषद्ले बारम्बार संवैधानिक र कानुनी मापदण्ड पूरा नगरेका व्यक्तिलाई सिफारिस गरेको पाइएको छ । मुस्लिम आयोग अध्यक्षमा समिम मियाँ अन्सारीलाई पठाउने निर्णयले परिषद्को सिफारिसलाई थप विवादित...

भारतबाट उद्दार गरिएका १ सय ७९ नेपालीलाई काठमाडौं ल्याइयो

काठमाडौं , फागुन ८ :  नेपाली नागरिकलाई भारतको मणिपुर हुँदै बर्मा तथा बर्माबाट अवैध तवरले अन्य देशतर्फ बैदेशिक रोजगार तथा बेचबिखन गर्न लगीएका १ सय ७९ नेपालीको उद्धार गरिएको छ...

ट्याक्सीमा छुटेको लाखौंको गहना बुझाए धनीलाई

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ८ :  ट्याक्सीमा छुटेको लाखौं मुल्य बराबरको विभिन्न गरगहना ट्याक्सी चालकले प्रहरीलाई बुझाई सम्बन्धीत व्यक्तिलाई जिम्मा लगाएको छ । आज बुधबार बिहान काठमाडौं अनामनगरदेखि नैकापसम्म ट्याक्सीमा यात्रा गर्ने...

महाशिवरात्रिको लागि पशुपति क्षेत्रमा तयारी शुरु

काठमाडौँ, फागुन ७ : भव्यताका साथ मनाउने महाशिवरात्रि विगतको वर्ष झैं यस वर्षको लागि पशुपति क्षेत्रमा तयारी शुरु गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी महाशिवरात्रिका...

अवैध लागूऔषधसहित एक जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, फागुन‍ ६ : अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही कविलासी–२ घर भएका २३ वर्षीय राजेशकुमार गुप्ता रहेका छन् । उनलाई...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.