ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

नायिका रेखा थापाको हिरो ‘बेवारिसे शवका अभिभावक’ विनयजंग

काठमाडौं, चैत ६ : चर्चित अभिनेत्री तथा समाजसेवी रेखा थापाले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतको प्रशंसा गर्नुभएको छ । वेवारिसे शव व्यवस्थापनकाे काम गर्दै आएको एक्सन फर...

कसरी उठायो ट्राफिक प्रहरीले काठमाडौंबाट एकै दिनमा ११ लाख राजस्व ?

रिपोर्ट नेपाल

काठमाडौं, चैत ६ : महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा ट्राफिक नियम विभिन्न किसिमले उल्लंघन गर्ने १ हजार ५ सय ४ जना सवारी चालक कारवाहीमा परेका छन्।...

विद्युतिय बसको नीति नबन्दा लगानिकर्ता चिन्तित्

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र ५ : सरकारले विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने भनेपनि आवश्यक नीति नबनाउँदा निजी क्षेत्रले ल्याएका चार्जिङ स्टेशन र सवारीसाधन ग्यारेजमै थन्किएको सुन्दर यातायात प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष...

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

रिपोर्ट नेपाल

काभ्रे, चैत ५ : जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका–३ का २१ वर्षीय प्रकास दनुवार राईसमेत  गरी तीन जना रहेका छन्...

नयाँ वर्षको आगमनसँगै भक्तपुरमा पाँचौँ व्यापार मेला शुरु हुने

रिपोर्ट नेपाल

भक्तपुर, चैत ५ : नयाँ वर्ष आउन करिब २०–२५ दिन बाँकी हुँदा उक्त अवसर पारेर भक्तपुरमा बृहत् औद्योगिक मेला लाग्ने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज...

सरकारको प्रतिवन्धपछि विप्लव समुहको आक्रोश

काभ्रे, चैत्र ५ : सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको (विप्लव) नेपाल कम्युनिष्ट पार्टीले काभ्रे जिल्लामा रहेका अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लाठी लिएर लखट्ने घोषणा गरेको छ ।...

सुरक्षा परिषदको बैठक नै नबसी सेना परिचालन गर्ने निर्णय प्रति काँग्रेसको आपत्ति

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र ५ : सहज तरिकाले सेना परिचालनको अधिकार सुरक्षित गर्दै वर्तमान सरकार अधिनायकबादी बन्न लागेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.