ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

किन हुँदैछ नेकपामा सत्ता विवाद

रिपोर्ट नेपाल

काठमाडौं, जेठ १७:  नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरूबीच...

विभूषण प्रमाणपत्र नलिने सभासद्काे संख्या ३० प्रतिशत भन्दा बढी

रिपोर्ट नेपाल

काठमाडौँ, जेठ १७ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाका सदस्यहरुलाई संविधानसभा पदक र प्रमाणपत्र प्रदान गरेका छन् । १२ औं गणतन्त्र दिवसको अवसरमा उनले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा उक्त पदकबाट विभूषित गरेका...

कांग्रेस सांसदलाई अर्थविदले प्रशिक्षण दिने

काठमाडौं, जेठ १६: सरकारले बुधबार संघीय संसद भवनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७को बजेटका विषयमा आफ्नो धारणा बनाउने नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहिबार बस्दैछ । आफ्ना दुबै सदनका संसदलाई...

बजेट कार्यन्वयनमा ध्यान दिन पाण्डेको सुझाव

रिपोर्ट नेपाल

काठमाडौं, जेठ १६:पूर्व अर्थमन्त्री एवम् नेकपाका नेता सुरेन्द्र पाण्डेले सरकारद्वारा प्रस्तुत बजेटले आर्थिक विकासको गतिलाई समाएको बताएका छन् । बिहिबार रिपोर्ट नेपालसँग संक्षिप्त कुरा गर्दै नेता पाण्डेले सरकारले स्रोत हरेर...

मुगु केन्द्रबिन्दु बनाएर फेरि गयाे भुकम्प

काठमाडौं, जेठ १६:  बिहिबार  मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ। मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प...

पेट्रोलियम पदार्थको फेरी सुटुक्क बढ्यो मुल्य

काठमाडौं, जेठ १६: आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा पेश भएकै दिन अायल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण गरेको केही घण्टामा नै...

संघीय संसदमा प्रस्तुत बजेटमाथि सन्तुष्ट छैन कांग्रेस

रिपोर्ट नेपाल

काठमाडौं, जेठ १६: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि प्रकट गरेको छ । बुधबार संघीय संसदमा प्रस्तुत बजेटमाथि प्रतिक्रिया दिँदै कांग्रेसले गत वर्ष प्रस्तुत गरिएको बजेटकै परिमार्जित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.