असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...
काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...
काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...
काठमाडौं, जेठ २०: उच्च अदालत पाटनले पेट्रोलमा ठगी गर्ने पेट्रोल पम्प सञ्चालकको पक्षमा आदेश जारी गरेको छ । रिमोटबाट चल्ने यन्त्र राखी कम तेल दिएर उपभोक्तामाथि ठगी गरेको अभियोगमा दायर...
काठमाडौं, जेठ १९: नेपाली सेनाद्वारा आयोजित प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७६ को आइतबार बलाधिकृत रथी शरद कुमार गिरीले एक विशेष समारोहकाबीच रेफ्रीलाई भलिबल हस्तान्तरण गरी समुद्घाटन गरेका छन्...
काठमाडौं, जेठ १९: महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जनताको जीउ धनको सुरक्षा गर्दै अपराध कर्म गर्नेलाई कानुनको दायरामा ल्याउन आफूले कुनै कसुर बाँकी नराख्ने बताएका...
काठमाडाैं, जेठ १९: शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । पहिरोका कारण सडक एकतर्फी सञ्चालन हुँदा सवारीसाधानको चाप बढी भएको...
मकवानपुर, जेठ १९: शनिबार साँझ हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ भने अर्का एक महिला घाइते भएकी छन् । मृत्यु हुनेमा बुङदल देउरालीकी २६...
काठमाडौं, जेठ १९: नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ । श्री ५ महाराजधिराज बीरेन्द्र वीर विक्रम शाहदेवलाई २०५८ जेठ १९ गते शुक्रबार साँझ नारायणहिटी...
काठमाडौं, जेठ १९: स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा साज्यकोषबाट बर्सेनी कम्तीमा दुई अर्ब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ। यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको तलब...