ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने सरोकारवालाहरूकाे माग

रिपोर्ट नेपाल

बुटवल,भदौ ४ : सरकारले लगाएको कर अवैज्ञानिक र चर्को भएकोले वैज्ञानिक ढङ्गबाट कर समायोजन गर्न सरोकारवालाहरूले माग गरेका छन् । उनीहरूले प्रदेश र स्थानीय सरकारले वृद्धि गरेको करले सर्वसाधारण मारमा परेकोले...

मृगलाई हानेको गोली लागेर आफ्नै दाइको मृत्यु

रिपोर्ट नेपाल

संखुवासभा, भदौ ४ : संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु भएको छ । आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर...

अनुगमन टोली र तरकारी व्यवसायी बीच झगडा

रिपोर्ट नेपाल

काठमाडौं,भदौ ४: बिचौलियाको बिगबिगीले तरकारीको भाउ आकाशिय पछि अनुगमनमा निस्केको अनुगमन टोली र कालिमाटीका तरकारी व्यवसायी बीच झगडा भएको छ । बजारमा तरकारीको भाउ आकाशियको जनगुनासो बढेपछि सरकारले सम्बन्धीत निकायलाई...

कुश्माका नगरप्रमुखले तलब भत्ता विद्यार्थीलाई बाँडे

रिपोर्ट नेपाल

पर्वत, भदौ ४: कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्‍न परिवारलाई सहयोग गरेका छन्। नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका जोशीले तलब...

जबर्जस्ती गर्दैगर्दा प्रहरीद्वारा महिलाको उद्धार

रिपोर्ट नेपाल

एक युवतीलाई बजार नजिककैको जंगलमा लगेर जबर्जस्ती गरिरहेको अवस्थामा बुटवलका एक स्थानीय प्रहरीको फन्दामा परेका छन् । जंगलभित्र जबर्जस्ती करणीको प्रयास गर्न खोजिरहेको अवस्थामा फेलापरेर महिलाको उद्धार गरिएको प्रहरीले जनाएको...

तीन वर्षभित्र सबै नेपालीको घरमा विद्युतको पुर्‍याउने र चाहे जति उपलब्ध गराउने

रिपोर्ट नेपाल

बाठमाडौं, भदौ ३ : नेपाल सरकारको आगामी तीन वर्षभित्र आधारभूत रूपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पुर्‍याउने र चाहे जति विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महाँसंघ,...

जनताको आय बढाएर मात्रै कर लिने वालिङका मेयरको प्रतिबद्धता

रिपोर्ट नेपाल

स्याङजा, भदौ, ३ : सरकार र स्थानीय निकायहरूले कर बढाएकोप्रति सर्वत्र विरोध भइरहेको छ । स्थानीय तहहरूले स्वायत्तताको नाममा कर बढाउँदा सरकार निकै आलोचित बन्न पुगेको छ । प्रदेशहरूले पनि...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.