ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

रास्वपाको दवावले सरकारले फाइल खोलेको लामिछानेको भनाई

रिपोर्ट नेपाल

काठमाडौं, साउन १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं संघीय सांसद रवि लामिछानेले भष्ट्राचारका विरुद्ध पार्टीले बुलन्द आवाज उठाएकै कारण सरकारले बाध्य भएर अनियमितताको फाइल खोलेको बताएका छन । अध्यक्ष...

गैर आवासीय युएईमा कमल कार्की सदस्यमा निर्वाचित

रिपोर्ट नेपाल

काठमाडाैं, साउन १५ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएई ‍(नेपाल एशोशियसन) को महाधिवेशन हालै सम्पन्न भएको छ । युएईमा भएकाे महाधिवेशनले नयाँ कार्य समितिको चयन गरेको छ...

सहसचिव भट्टराईले पाए गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी

रिपोर्ट नेपाल

काठमाडौं, साउन १५ । यस अगाडी प्रवक्ता रहेका जितेन्द्र बस्नेतको काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा  भएपछि सहसचिव नारायण प्रसाद भट्टराईलाई गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिएको छ । गत शुक्रबारदेखि उनले...

पौडी खेल्ने क्रममा नदीको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्वार

रिपोर्ट नेपाल

कास्की, साउन १५ ।  माछापुच्छ्रे गाउँपालिका १ खिलाङ्ग स्थित सेती नदीको बिच भागमा अड्किएका एक व्यक्तिको सशस्त्र प्रहरीले  सकुशल उद्वार गरेको छ । सुर्खेत घर भएका २१ वर्षिय तेज बहादुर...

खाली पेट मनतातो पानी पिउनुको यस्ता छन् फाइदा

रिपोर्ट नेपाल

हामी सबैले प्रायः विहान पानी पिउने गरेका छौं । विहान खाली पेटमा पिउने पानीले हाम्रो स्वास्थ्य र शरीरलाई के कति फाइदा पुग्छ भन्ने विषयमा भने धेरै मानिसहरु जानकार नहुन सक्छन्...

यस्तो छ तपाईंको साउन १५ गते सोमबारको राशिफल

रिपोर्ट नेपाल

- ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी आज मिति २०८० साउन १५ गते सोमबार, ई.सं. ३१ जुलाई, २०२३ । तिथि- अधिक श्रावण शुक्लपक्ष चतुर्दशी, नक्षत्र- पूर्वाषाढा, योग- विष्कम्भ, करण- गर, चन्द्रराशि- धनु, सूर्योदय...

साईप्रस पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ 

रिपोर्ट नेपाल

काठमाडाैं, साउन १४ । साईप्रस पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  सिन्धुली सुनकोशी गाउँपालिका वडा नं. ३ घर भई हाल...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.