ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

‘दबाबजन्य’ व्यवहार गरेको भन्दै अमेरिकासँग उत्तर कोरिया रुष्ट

अमेरिकाद्वारा प्रकट गरिने आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा देखाएको ‘दबाबजन्य’ अधैर्य व्यवहारको उत्तर कोरियाले आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरुद्ध पूर्ण आर्थिक नाकावन्दीका लागि दबाब कायम राख्नुपर्ने...

नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध

रिपोर्ट नेपाल

चितवन,साउन २०: पटक पटक पहिरोको कारण यात्रुलाई दुःख दिदै आएको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति देखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।...

शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी तालमा डुबेर बेपत्ता

शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी आज तालमा डुबेर बेपत्ता भएका छन् । घटना सोलु सल्लेरीको हो । खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो तालमा डुबेर उनीहरु बेपत्ता भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक...

जोशी बिदा बस्ने, मिश्रले पेशी तोक्ने

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने भएका छन् । कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै उनी बिदामा बस्ने भएकाले...

जिप दुर्घटनामा दुई बेपत्ता, उद्धार कार्य आइतबार बिहान गरिने !

पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा शनिबार साँझपख जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् ।...

यातायात कर्मचारीले मापसे गरी ट्राफिक प्रहरी कार्यालयके कुर्ची भाँचेपछि…

रिपोर्ट नेपाल

मादक पदार्थ सेवन गरी बजारमा होहल्ला मच्चाएको आरोपमा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरु प्रहरीको फन्दामा परेका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका...

घरेलु बालश्रम विरुद्धको व्यवस्था खारेज गर्न युवाहरुको आव्हान

रिपोर्ट नेपाल

ललितपुर,साउन १९: मुलुकी देवानी संहिता, २०७४ मा भएको घरेलु बालश्रम सम्बन्धी त्रुटिपूर्ण व्यवस्थालाई खारेज गर्न माग गर्दै शनिबार सडक नाटक प्रदर्शन गरिएको छ । काठमाडौं जिल्ला बालक्लब सञ्जाल काठमाडौं ,...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.